• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज फूलपाती:अपराह्न साढे चार बजे भित्र्याइने

असोज २६,२०७८ प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ...

सुनिल नारायणको उत्कृष्ट प्रदर्शनमा कलकत्ताको जित
  • खबरदाता

असोज २६,२०७८ सुनिल नारायणको अलराउण्ड प्रदर्शनको सहयोगमा कलकत्ता नाइटराइडर्स आइपिएलको क्वालीफायरमा प्रवेश गरेको छ । सार जहाँमा भएको इलीमीनटेर खेलमा कलकत्ताले रोयल च्यालेन्जर बंगलोरलाई ४ विकेटले हराएको हो । १३९ रनको झीनो लक्ष्य पार गर्न सङ्घर्ष गरी रहेको कलकत्ताका लागि...

सुकुम्वासी माथि गोली चलाइनु दुर्भाग्य : डा. भट्टराई
  • खबरदाता

असोज २५,२०७८   जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले सुकुम्वासी माथि गोली चलाउनु अशोभनीय र गलत कार्य भएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा डा. भट्टराईले लोकतन्त्रमा आफ्नो माग राख्न पाउनु स्वतन्त्र रहेको...

पाइला–पाइलामा लुटिन्छन् फर्किने नेपाली

असोज २५,२०७८     बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत–पसिना बगाउँछन्। त्यसकै कमाइ बोकेर दसैं, तिहारलगायत चाडबाड मनाउन घर फर्किंदा बाटोमा लुटिन्छन्। कतिपय त सबै लुटिएर रित्तो हात फर्किनुपर्छ। डोटीको केआई सिंह गाउँपालिका–४ चंगेसेनका प्रताप...

खोप लक्ष्य पूरा नहुने संकेत

असोज २५,२०७८   सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ। हाल दैनिक उपलब्ध गराइएको खोपको सरदर डोज अनुपातले तोकिएको समयमा लक्षित...

चेन्नाइ आइपिएल फाइनलमा
  • खबरदाता

असोज २५,२०७८ चेन्नाइ सुपर किङ्स यस सिजनको आइपिएलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो क्वालीफायरमा चेन्नाइले दिल्ली क्यापिटललाई ४ विकेटले हरायो । दिल्लीले छाडेको १७३ रनको लक्ष्य चेन्नाइले दुई बल बाँकी रहँदा ६ विकेटको क्षतीमा पुरा गरेको हो...

प्रधानन्यायाधीशलाई राजदूतमा पनि भाग !

असोज २५,२०७८   प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन्। उनले आफ्ना सम्धी डा। तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका हुन्। ‘उहाँले मन्त्रीमात्र होइन, राजदूतमा पनि भाग...

बढ्दै मानसिक समस्या

असोज २५,२०७८   नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ को अनुसार देशको कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको हो । तथ्याङ्कअनुसार ११ लाख जनता मानसिक समस्याको शिकार भएका छन्...

एमालेमा को बन्ला वरिष्ठ उपाध्यक्ष र महासचिव ?
  • खबरदाता

असोज २५,२०७८ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं महाधिवेशन आउन करिब डेढ महिना बाँकी रहँदा पार्टीको बरिष्ठ उपाध्यक्षदेखि महासचिव बन्न नेताहरुको दौडधुप बढेको छ । अध्यक्ष पछिको प्रभावशाली पद बरिष्ठ उपाध्यक्ष र महासचिव पाए पार्टीको नेतृत्व गर्ने अवसर समेत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८