कार्तिक १०, २०७८ । कोरोना भाइरसविरुद्धको खोप अभियानमा लागेको नेपालमा थप १० लाख २० हजार डोज खोप आइपुगेको छ । सरकारले कोभ्याक्ससँगको 'कस्ट सेयरिङ' योजना अन्तर्गत खरिद गर्ने भनेको ५९ लाख ३६ हजार ४ सय डोज भेरोसेल मध्येबाट पहिलो लटमा...
कार्तिक १०, २०७८ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो पदबाट राजीना दिएसँगै नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्ममा मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका हुन्। मुख्यमन्त्री हुन योग्यता पुग्ने...
कार्तिक १०, २०७८ । नेपालमै एक महिलाले चार जना बच्चा जन्माइएकी छिन् । उनी पाल्पा जिल्ला माथागढी गाउँपालिका १ चिदीपानीकी २४ वर्षीय सीता सार्की हुन् । कार्तिक ६ गते अस्पताल भर्ना भएकी उनले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा एकै...
कार्तिक १०, २०७८ । विवादै विवादका वीच अन्तत नेपाली फुटवलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्कन सहमत भएका छन् । उनी थप तीन वर्षे सम्झौता गर्न सहमत भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । ‘आगामी...
कार्तिक १०, २०७८ । विद्युत महशुल दर घटेको छ । विद्युत् नियमन आयोगले मंसिर महिनादेखि लागू हुनेगरी नयाँ दर सार्वजनिक गरेको हो । मंसिर महिनाको खपत अर्थात पुस महिनाको बिलिङबाट यो दर लागू हुनेछ । नयाँ विद्युतदर अनुसार विपन्न वर्ग...
चितवन । बागमती प्रदेश सरकारमा नयाँ सरकार गठनको बाटो खुलेको छ। अहिलेका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सरकार गठनको बाटो सरल भएको हो । शाक्यले आज प्रदेश प्रमुख यादव शर्मासमक्ष राजीनामा बुझाएकी छन् । बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गरेर...
जिल्ला ट्राफिक मातहत संचालन गरिनुपर्ने तौलपुल सुरु देखिनै बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले संचालन गरिरहनुमा गम्भिर प्रश्न उठीरहेको त छ नै, स्रोतले दावी गरेअनुसार अवैध आर्थिक चलखेल भएको भए अख्तियारले तुरुन्त छानविनको दायरामा ल्याउनुपर्दछ । केपी शर्मा, कार्तिक १०, २०७८...
‘राजीनामा माग्ने यस्तालाई जनताले दण्डित गर्छन्’ कात्तिक १०, २०७८ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार बीबीसी नेपाली सेवालाई अन्तरवार्ता दिएर आफूमाथि लागेका आरोपहरूको बचाउ गरे । यसक्रममा उनले आफ्नो राजीनामा माग्नेहरूलाई जनताले दण्डित गर्ने बताए । आफूलाई संसद्ले प्रधानन्यायाधीश बनाएको बताउँदै...
कात्तिक ९,२०७८ प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बचाउ गरेका छन। उनले प्रधानन्यायाधीशले मात्र नभइ संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८