• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
अघोषित बहिष्कारले इजलास प्रभावित

कात्तिक ११, २०७८ प्रधानन्यायाधीश प्रकरणलाई लिएर निरन्तर छलफलमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरू इजलासमा नबसेपछि बुधबार पनि मुद्दाको सुनुवाइ प्रभावित भयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक आचरणमाथि सार्वजनिक रूपमा प्रश्न उठेसँगै अन्य न्यायाधीशहरू परामर्शमा छन् । सोमबार देखि न्यायाधीशहरू निरन्तर परामर्शमा...

दुई प्रसारणलाइनबाट हात झिक्दै विश्व बैंक

कात्तिक ११, २०७८ समयमै आयोजना सम्पन्न गर्न नसकेको कारण देखाउँदै विश्व बैंक दुई प्रसारणलाइन निर्माणबाट पछि हटेको छ। विश्व बैंककै सहुलियत ऋण र सरकारको लगानीमा हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभी र हेटौंडा–भरतपुर–बर्दाघाट २२० केभी प्रसारणलाइन निर्माणाधीन छन्। उक्त निकाय यही कात्तिक १४...

एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य

कात्तिक ११,२०७८   प्रमुख प्रतिपक्षी नेकपा एमालेले देशभरका सबै वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरी पार्टी एक भएको र निर्वाचन केन्द्रित अभियानको संकेत दिएको छ। स्थानीय निर्वाचनमा उम्मेदवार छनोटमा विवाद भए परिणाम राम्रो आउन नसक्ने भएकाले एमालेले अहिलेदेखि नै...

चिनीको मूल्यमा मनपरी
  • खबरदाता

कात्तिक ११,२०७८   चाडपर्वको समयमा सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाएका छन् । दशैं अघिसम्म प्रतिकिलो ९० रुपैयाँ रहेको चिनीको मूल्य तिहार शुरू हुन लाग्दा प्रतिकिलो ९५ देखि १ सय रुपैयाँसम्म पुगेको बताइएको...

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै

कात्तिक ११,२०७८ प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९कोप–२६० को पक्षको २६ औँ सम्मेलनको वल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। भ्रमणका क्रममा...

सर्बोच्चमा न्यायाधीशको ‘कु’ असफल , जोगिए राणा
  • खबरदाता

कात्तिक ११,२०७८     प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका विरुद्ध ट्रेड युनियन शैलीमा हडतालमा उत्रिएका न्यायाधीशहरु अन्ततः चिसै पानीले नुहाउने भएका छन् । योसँगै राणामाथि प्रायोजित लाञ्छना लगाएर अदालतमा कू गर्ने प्रयास पनि विफल भएको छ । भित्री स्रोतहरुका अनुसार, इजलास बहिष्कार...

काङ्ग्रेसले फेरि सार्‍यो महाधिवेशन मिति
  • खबरदाता

कात्तिक १०,२०७८   नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४औं महाधिवेशन सार्ने प्रस्ताब गरेको छ। निर्वाचन समितिले कार्यतालिका संशोधनको प्रस्ताव गरेको हो । निर्वाचन समितिले २७ कात्तिकबाट अवरुद्ध भएका वडा अधिबेशनहरु सुरु गरेर २७ मंसिरदेखि केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको हो...

वाग्मतीको मुख्यमन्त्रीमा पाण्डेको दाबी
  • खबरदाता

कात्तिक १०,२०७८ नेकपा (एकीकृत समाजवादी) बागमति प्रदेश संसदीय दलका नेता सांसद राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका छन। आजै पाण्डेले माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँ र जनता समाजवादी पार्टी सांसदको समर्थनमा मुख्यमन्त्रीको लागि पाण्डेले दाबी...

२ वर्षपछि साथीको हत्यारा पक्राउ
  • खबरदाता

कातिक १०, २०७८ । साथीको हत्या गरी फारार भएका एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका १ फुलबारीका २४ वर्षीय जय सिँगार रहेका छन् । उनी सहित उनका साथीहरु मिलेर उदयपुर कटारी नगरपालिका २ गरास घर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८