• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दसैँमा दोब्बरले बढ्यो आयात

कात्तिक ९,२०७८ मुख्य चाडबाडको समय र कोभिड–१९ सङ्क्रमण दर पनि न्यून हुँदै गएपछि अन्तर्राष्ट्रिय व्यापारमा व्यापक वृद्धि भएको छ । नेपालीको मुख्य चाडबाड दसैँको महिना अर्थात् असोजमा मात्रै अन्तर्राष्ट्रिय व्यापारको आकार दुई खर्ब रुपियाँ नजिक पुगेको छ । भन्सार विभागको...

चुनाव पछि महाधिवेशन गर्ने देउवाको योजना

कात्तिक ९,२०७८ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह ९वडा० अधिवेशन सुरु भए पनि अहिलेसम्म केही जिल्लामा क्रियाशील सदस्यता नै टुंगो लाग्न सकेको छैन।...

भैँसीको बेमौसमी प्रजनन गराउन विज्ञहरू सफल

कात्तिक ९,२०७८ दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताए । “हामी बेमौसमी...

अर्थतन्त्रमा देखिएन सुधारको सङ्केत

कात्तिक ९,२०७८ चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौ मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकहरू नकारात्मक नै देखिएका छन् । चालू आवको पहिलो महिना साउनदेखि अर्थतन्त्रको विभिन्न सूचक नाकरात्मक देखिन थालेको थियो, त्यसले भदौमा पनि निरन्तरता पाएको देखिन्छ । नेपाल राष्ट्र...

अब सवारी खरिददेखि वैदेशिक भ्रमणसम्ममा कडाइ

कात्तिक ९,२०७८ अनावश्यक खर्च घटाउँदै आवश्यक क्षेत्रमा खर्च बढाउने उद्देश्यले सरकारले सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी बनाउन मापदण्ड तयार पारेको छ । हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ मापदण्डअनुसार नेपाल सरकारको स्रोत, वैदेशिक अनुदान तथा ऋणबाट स्वास्थ्य सेवा सञ्चालन र...

चोलेन्द्रले बचाएको समुहनै उनका बिरुद्ध खनिदै
  • खबरदाता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई परेको संकटमा कोही पनि काँध थाप्न तयार छैनन । कात्तिक ९,२०७८ देशका प्रधानन्यायाधीश यतिखेर ऐतिहासिक संकटमा छन् । संसारकै न्यायिक इतिहासमा बिरलै हुने संकट नेपालको न्यायपालिकाले बेहोरिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई परेको संकटमा कोही पनि काँध...

बेमौसमी बर्षाले ७ अर्बको धानबाली सखाप
  • खबरदाता

कात्तिक ८,२०७८ वर्षाका कारण धानबालीमा ७ अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति भएको छ । सबैभन्दा...

मंगलबार एमालेको पालिकास्तर अधिवेशन
  • खबरदाता

कात्तिक ८,२०७८ नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा...

चार पूर्वप्रधान्यायाधीशले मागे चोलेन्द्रको राजीनामा
  • खबरदाता

कात्तिक ८,२०७८ पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार अपरान्ह विज्ञप्ति निकालेर जबरालाई बहिर्गमनको बाटो लिन आग्रह गरेका हुन् । चार पूर्वप्रधानन्यायाधीशको विज्ञप्तिको पूर्णपाठ न्यायपालिकाको नेतृत्वको बहिर्गमन संविधान बमोजिम अदालतहरु र न्यायिक निकायहरुको न्याय प्रशासन कार्य...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८