कात्तिक १३,२०७८ बागमती प्रदेशका पाण्डेले पत्रकार र सञ्चार गृहलाइ कुनै पनि बहानामा कहिले पनि भेदभाव नगरिने बताएका छन। नेपाल पत्रका महासंघ बागमती प्रदेशले आयोजना गरेको प्रथम प्रादेशिक सम्मेलनलाइ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। अघिल्लो सरकारले आफु माहततका...
कात्तिक १३,२०७८–टिकादत्त तिमिल्सिना हिन्दुहरुको दोस्रो महान चाड तिहार पर्व नजिक आउँदै गर्दा चितवनमा मखमली र सयपत्री ढकमक्क फुलेका छन। व्यवसायीक रुपमा फूल खेती गर्नेहरुलाइ पनि अर्डर लिन भ्याइनभ्याई भएको छ । भारतबाट वर्षेनी ठुलो मात्रामा आयात हुने मालालाई रोक्न चितवनका...
कात्तिक १३, २०७८ प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी ९एमाले० १०औं महाधिवेशनको उद्घाटनपछि सिधै उम्मेदवारी दर्ता र मतदान हुने भएको छ । अधिवेशनमा कुनै दस्तावेजमाथि छलफल हुनेछैन । हालै सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रस्तावमा छलफल...
कात्तिक १३,२०७८ नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै मलेसियाको रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाइएको छ । भिसाको अवधि भएकाले मलेसियाको...
कात्तिक १३,२०७८ हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या पछिल्ला वर्षमा बढ्दै गएको मुटुरोग विशेषज्ञ बताउँछन्। सहिद गंगालाल हृदय केन्द्रमा हृदयाघात भएर पुग्ने युवा तुलनात्मक रुपमा २४ वर्षदेखि ४५ वर्ष उमेरसम्मका धेरै रहेको केन्द्रका निर्देशक डा। अधिकारीको अनुभव छ। ‘अस्पतालमा...
कात्तिक १३,२०७८ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको आन्दोलन मत्थर हुनै लाग्दा अकस्मात् फेरि बल्झिने संकेत देखापरेका छन् । सर्वोच्च अदालतका धेरै न्यायाधीश काममा फर्किन लचिलो भइसकेको अवस्थामा रातारात परिस्थिति भड्किएको छ । दुई दिनमा दुई पूर्वन्यायाधीशको निधनले निम्त्याएको शोकले असन्तुष्ट न्यायाधीशहरुको...
कात्तिक १३,२०७८ नेपाल आयल निगमलेम पेट्रोलिय पदार्थ र ग्यासमा मूल्य वृद्धि गरेको छ । भारतिय आयल निगमलेनै मुल्य वृद्धि गरेपछि यहाँ पनि मुल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ। निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्यमा वृद्धि गरिएको...
कात्तिक १२, २०७८ । चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर ५ विकास चोक बस्ने वर्ष ४६ की सूलोचना ढकाल रहेका चितवन प्रहरीले जनाएको छ । ढकाल गुञ्जानगर मावि भरतपुरकी शिक्षिका समेत हुन्...
कात्तिक १२, २०७८ । टिकट लिनै सकसपूर्ण बनिरहेको भरतपुर सरकारी अस्पतालमा अवबाट अनलाइनबाट टिकट लिन सकिने भएको छ । अस्पतालले अनलाइनबाट ओपिडी (बहिरङ्ग) टिकट सुरु गरेको हो । अस्पतालका अनुसारे मोबाइल एप्लिकेसन वा भरतपुर अस्पतालको वेबसाइटमा गएर टिकट लिन सकिने...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८