मंसिर १२,२०७८ प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका अध्यक्ष शेरबहादुर देउवाले केन्द्रिय निर्वाचनका संयोजक परिबर्तन गरेका छन। नेपाली कांग्रेसको १४ औं महाधिवेशनका मुखमा केन्द्रिय निर्वाचन समितिको संयोजक रहेका महादेव प्रसाद यादवको स्थानमा गोपाल घिमिरेलाइ ल्याइएको छ।उनी यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट...
मंसिर १२,२०७८ नेकपा एमालेमा प्रजातन्त्र लुटिएको छ। लामो समय सम्म पार्टीमा आफ्नो धन र समय खर्चेका कार्यकर्ताको आफुले आफ्नो नेता छान्ने अधिकार समाप्त पार्न खोजिएको छ। महाधिवेशन अघिका धेरै बैठक र छलफलमा एमालेमा सर्बसम्मत नेतृत्व चयनको कुरा उठाउदै आइको थियो।त्यति...
मंसिर १२,२०७८ जाजरकोटमा भएको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ। सनाखत हुनेमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ बर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की...
मंसिर १२, २०७८ डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो। ओमिक्रोन (बी.१.१.५२९)लाई विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ।...
मंसिर ११, २०७८ चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरको लहर आफ्नो पार्टीमा रहेको बताएका छन् । १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै ओलीले एमालेको कपी गर्दै अन्य पार्टीले समेत धमाधम अधिवेशन गरेको बताए । एमालेको गतिविधि...
केपी शर्मा - मंसिर १०,२०७८ नेकपा एमालेको महाधिवेशन नसकिदै पार्टीले स्वागतका लागि भन्दै बनाएका गेटहरु ढलन थालेका छन। नारायणी नदि छेउमै नदि किनार जाने बाटोमा बनेको गेट आधा ढलिसकेको छ। यसले कुनै पनि बेला दुर्घटना निम्त्याउन सक्ने देखिन्छ । यस्तै...
मंसिर ११,२०७८ नेकपा एमालेको दसौं महाधिवेशन उद्घाटन समापन भएपछि सहमतिमा नेतृत्व चयनका लागि अन्तिम कसरत सुरु भएको छ। शुक्रबार राति १२ बजेपछिको केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गरी पधाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउन प्रस्ताव गरेपछि सहमतिको प्रयास सुरु...
मंसिर ११,२०७८ चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका चार निर्णय पारित भएको छ। उनले सौराहामा गएराति बसेको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी र सदस्यहरूको संख्या थप्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो। शुक्रबार राती बसेको केन्द्रीय समितिको...
केपी शर्मा - मंसिर १०,२०७८ नेकपा एमालेको उद्घाटन सत्र सकिएसंगै सुरु भएको सवारीसाधनक्क जाम अझै सम्म खुल्न सकेक छैन । नारायणगढको पुल्चोकमा भएको जाम आँफटारी हुँदै मुग्लिन सम्म पुगेको छ । यता टिकौलीको जङ्गलबाट सुरु भएको जाम पनि भन्डारा सम्म...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८