• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
राष्ट्रिय शक्ति नेपालमा कार्यकर्ता प्रवेशको लहड
  • खबरदाता

  चैत १३,२०७८ चितवन -चितवनमा राष्ट्रिय शक्ति नेपालमा प्रवेश गर्नेको लहड चल्न थालेको छ। शनिबार जिल्लाको क्षेत्र नम्बर २ ले भरतपुरमा आयोजना गरेको एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३० जना राष्ट्रिय शक्ति नेपालमा प्रवेश गरेका हुन। कार्यक्रममा बोल्दै प्रभु...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण
  • रासस

  चैत १२,२०७८ चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको छ । चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज साँझ राजधानी काठमाडौँ र निर्माणस्थल पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच विमानस्थल...

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते
  • खबरदाता

चैत १२, २०७८ ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० मा शनिवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते छन् । मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय रुपेश राई रहेको...

भरतपुर मेयर कपको उपाधि चितवनलाई
  • खबरदाता

  चैत १२,२०७८ चितवन -जिल्लामा भएको प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ । २२३ रनको लक्ष्य पछ्याएको मकवानपुर आज अन्तिम दिन ३७ ओभरमा १४४ रनमै अलआउट भएपछि चितवन ७८ रनले विजयी भएको हो ।दोस्रो...

सर्लाहीको धन्कौलमा भीषण आगलागी, १३ घर जलेर नष्ट
  • खबरदाता

  चैत १२,२०७८ सर्लाही - जिल्लाको धन्कौल गाउँपालिका - ५ मा भीषण आगलागी भएको छ । आगलागीबाट १३ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो धनकौल गाउँपालिका–५, पासवान बस्तीमा आगलागी हुँदा १३ वटा घर पूर्णरुपमा जलेर...

उत्कृष्ट कार्य गर्ने लायनहरुलाइ सम्मान गर्दै क्याबिनेट बैठक सम्पन्न
  • खबरदाता

  चैत १२,२०७८ चितवन - लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालको तेश्रो क्याबिनेट बैठक चितवनको सौराहामा शनिवार सम्पन्न भएको छ । पहिलोे दिनको बैठकमा डिष्ट्रिकका जोन तथा रिजोन चेयरपर्सन तथा क्याबिनेट अफिर्ससहरुले आ–आफ्नो क्षेत्रमा भएका मानबिय एवं सामाजिक...

एक महिने चुनावी अभियान अन्तर्गत टोलटोलमा काङ्ग्रेस
  • खबरदाता

  चैत १२,२०७८ नेपाली काँग्रेसले आउँदो बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै फाल्गुण २९ गते देखि बिबिध कार्यक्रहरु सञ्चालन गर्दै आईरहेको छ । यी कार्यक्रम हरु चैत्र २९ गते सम्म सञ्चालन हुनेछन् । यसै क्रममा चितवन जिल्लाका...

चितवनमा म्यादी प्रहरी बन्न ५ हजार बढीको आबेदन
  • खबरदाता

  चैत १२,२०७८ चितवन । जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनको लागि ५ हजार बढीले आबेदन दिएका छन। आउँदो बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि चितवनमा एक हजार ७०९ म्यादी प्रहरीको माग भएको थियो । आबेदन दिने अन्तिम...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
  • रासस

  चैत १२,२०७८ महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डस्थित चाँदनी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–२१ कुर्थाका ४५ वर्षीय उपेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८