• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनको मुख्य निर्वाचन अधिकृतमा हेमन्त रावल सहित अन्य कोको तोकिए ?
  • खबरदाता

  चैत १३,२०७८   चितवन - आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले जारि गरेको सूचना अनुसार चितवन जिल्लाको मुख्य निर्वाचन अधिकृतमा चितवनका न्यायाधीश हेमन्त...

चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान
  • खबरदाता

चैत १३,२०७८ चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर...

चितवनमा म्यादी छनोट प्रक्रिया चैत १५ गते देखि सुरु
  • खबरदाता

  चैत १३,२०७८   चितवन -जिल्लामा म्यादी प्रहरीमा दर्खास्त दिनेहरुको छनोट प्रक्रिय यही चैत १५ देखि १८ गते सम्म हुने भएको छ। बिशाल चोक स्थित वीरेन्द्र क्याम्पसको साइन्स भवनको हाता भित्र रहेको ९ बिघा क्षेत्रफलको चौरमा दैनिक दुई चरणमा गरेर...

चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा ३२ गैंडा सहित १५२ वन्यजन्तु मरे
  • रासस

  चैत १३,२०७८ चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन् । तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार साउन १ गतेदेखि फागुन मसान्तसम्म ३२ वटा गैँडा...

पुलबाट बस खस्दा ४ जनाको मृत्यु, ३२ जना घाइते
  • खबरदाता

  चैत १३,२०७८ यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा सर्लाहीमा ४ जनाको मृत्यु भएको छ । आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । बसमा सवार अन्य ३२ जनाभन्दा बढी...

डिउटी सकेर फर्कदै गर्दा दुर्घटनामा परी प्रहरीको जवानको मृत्यु
  • रासस

  चैत १३,२०७८ राती ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी...

तेस्रो लिङ्गी मतदाता १ सय ७२ थिए, अब कति बढलान ?
  • खबरदाता

  चैत १३,२०७८ निर्वाचन आयोगमा तेस्रो लिङ्गी मतदाताको रुपमा १ सय ७२ जनाले नाम दर्ता गराईसकेको भए पनि आइतबार सार्वजनिक गर्ने मतदाता नामावलीमा थप बढने संकेत देखिएको छ । तेस्रो लिङ्गीको हकहितका लागि काम गरिरहेका संस्थाहरुले मतदाता परिचय पत्रमा तेस्रो...

निर्वाचन आयोगद्वारा पर्यवेक्षण २७ गतेसम्मको समयसीमा
  • खबरदाता

  चैत १३,२०७८ स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्न चाहाने संस्थाले १५ दिनभित्र आवेदन दिन निर्वाचन आयोगले समयसीमा तोकेको छ । ३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि पर्यवेक्षण गर्न चाहाने इच्छुक संस्थाले २७ चैतभित्र निवेदन दिनका लागि निर्वाचन आयोगले...

धुलो नियन्त्रण गर्न माग गर्दै सडक अवरुद्ध
  • रासस

चैत १३, २०७८ सडकमा धुलो उड्न थालेपछि स्थानीय व्यवसायीले कलुवापुर–बेलौरी सडकखण्डको कलुवापुर चौराहमा शनिबार सडक अवरुद्ध गरेका छन् । निर्माणाधीन सडकमा धुलोका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुन थालेपछि व्यवसायीले सडक अवरुद्ध गरेका हुन् । “धुलोका कारण सवारीसाधन सञ्चालन गर्दा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८