• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
  • रासस

चैत ३, २०७८ जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ । उद्योग कलकारखानामा पुग्छ । पछिल्ला...

पाँचौ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी हुने
  • खबरदाता

  चैत ३,२०७८ पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवन उद्योग सङ्घले स्थापना गरेको प्रदर्शनी केन्द्र ९एस्क्पो सेन्टर०मा प्रदर्शनी हुन लागेको हो । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको आयोजनामा प्रदर्शनी...

शिक्षालाई गुणस्तरीय बनाउँदै अर्जुनधारा
  • खबरदाता

चैत्र  ३ ,२०७८   झापा–गुणस्तरीय शिक्षा सबै नागरिकको अधिकारको विषय हो । संविधानले माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने अधिकार ग्यारेन्टी गरेको छ । शिक्षालाई सबैको पहुँचमा पु-याउने योजना कार्यान्वयन गरिरहेको झापाको अर्जुनधारा नगरपालिका आफ्नो लक्ष्य प्राप्त गर्ने दिशातर्फ अघि बढेको...

तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन : अध्यक्ष प्रचण्ड
  • खबरदाता

  चैत ३,२०७८ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन । उनले चुनावमा आफ्नै सङ्गठनलाई बलियो बनाएर जानुपर्ने र आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई...

माओवादी केन्द्र चितवनको जिम्मेवारी दाहाल र अधिकारीलाइ
  • खबरदाता

  चैत ३,२०७८ सत्तारूढ नेकपा (माओवादी केन्द्र ) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहालले पाएकी छन। माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले दाहाललाइ इन्चार्जको जिम्मेवारी दिएको हो। यस्तै सोही बैठकले संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीले दिएको छ। भरतपुर नगरपालिकाकी मेयर...

धमाधम उडान विस्तार गर्दै नेपाल एयरलाइन्स
  • रासस

  चैत ३, २०७८ राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा...

आंशिक देखि सामान्य बदलीको सम्भावना
  • खबरदाता

चैत ३, २०७८   बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीका कारण देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया...

मेसिनको फित्तामा बेरिएर शिवम् सिमेन्टका मजदुरको मृत्यु
  • खबरदाता

  चैत ३, २०७८   शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटिया स्थित शिवम् सिमेन्ट उद्योगमा काम गर्ने क्रममा मेसिनको फित्तामा बेरिएर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी...

होली पर्वले लोक संस्कृतिको प्रर्वद्धन गर्छ स् कर्णाली प्रदेश मुख्यमन्त्री शाही
  • रासस

चैत ३, २०७८ कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली पर्वले सत्यको विजय हुने सन्देश प्रवाह तथा लोक संस्कृतिको प्रवद्र्धन गर्ने बताएका छन् । फागु पूर्णिमा (होली पर्व) २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविध संस्कृतिको इन्द्रेणीका रुपमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८