• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
प्रचण्डद्धारा भरतपुर महानगरको प्रशासकीय भवनको शिलन्यास

२०७८, चैत ११  । भरतपुर महानगरपालिकामा निर्माण हुन लागेको प्रशासनिक भवनको शिलन्यास गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त भवनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलन्यास गरे । शिलन्यास गर्दै अध्यक्ष प्रचण्डले भरतपुर माहनगरले गरेको विकासलाई देशभित्र...

कोरियामा काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने
  • खबरदाता

चैत ११, २०७८ रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया गई श्रम गरिरहेका नेपालीसहित आप्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउन रोकिएको प्रक्रिया पुनः सुरु भए पनि सहज नभएपछि कोरियामै...

इटालीले लगातार दोस्रोपटक विश्वकप खेल्न नपाउने
  • एजेन्सी

चैत ११, २०७८ युरोपियन च्याम्पियन इटालीले सन् २०२२ को विश्वकप खेल्न नपाउने भएको छ । नर्थ म्यासेडोनियासँग प्लेअफमा पराजित हुँदै इटाली विश्वकप छनोटबाट बाहिरिएको हो । खेलको ९२ औँ मिनेटमा अलेक्सान्डर ट्राज्कोभस्कीले निर्णायक गोल गर्दै म्यासेडोनियालाई ऐतिहासिक जीत दिलाए ।...

स्थानीय तहलाई नै तालमेलको जिम्मा
  • खबरदाता

चैत ११, २०७८ प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । साथै तालमेलको जिम्मा गर्ने अधिकारसमेत स्थानीय कमिटीलाई दिइएको छ । बिहीबार काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटी बैठकले स्थानीय...

चवालीस हजार रोपनी जग्गा फुकुवा गर्न सिफारिस
  • खबरदाता

चैत ११, २०७८ काठमाडौँ उपत्यकामा घोषणा गरिएको नयाँ नगर निर्माणका लागि रोक्का रहेको एक लाख रोपनीमध्ये ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बिहीबार बसेको भौतिक विकास समितिकोे १७औँ...

रुसी झण्डा नेपाली हिमालमा फहराइनु चिन्ताको विषय :युक्रेन
  • खबरदाता

चैत ११, २०७८ नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकमाथि प्रतिबन्धन लगाउ युक्रेनले नेपाललाई आग्रह गरेको छ । भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्ड्न मन्त्रालयसहित पर्वतारोहण सम्बन्धि निकालयलाई पत्र लेख्दै यस्तो आग्रह गरेको हो । युक्रेनले पत्रमा...

राहदानी बिभागमा सधैं समस्या,पास्पोर्ट लिनेको भीड थेग्नै गाह्रो
  • खबरदाता

  चैत ११,२०७८ राहदानी लिनलाइ सर्बसाधारणले सास्ती खेप्नु परेको छ।बिहान ४/५ नबज्दै बिभाग अगाडि सेवाग्राहीको लाम लाग्ने गरेको छ। चर्को घाममा लाम लागेका छन सेवाग्राही । राहदानी विभाग अगाडिको लाम भीड घट्दैन। कोही उँग्दै बसेका छन्। कोही पसिना पुछ्दै। रातिदेखि...

नेपालमा छैन ट्राफिक लाइटको मापदण्ड, बल्ल खोजिँदै
  • खबरदाता

चैत ११, २०७८ नेपालमा ट्राफिक लाइट ९बत्ती०को उचाइसम्बन्धी मापदण्ड नहुँदा सवारी दुर्घटना बढ्ने गरेको छ । यसका साथै चालक पनि अनाहक कारबाहीमा पर्ने गरेका छन् । विशेष गरी अग्लो सवारीसाधनका पछाडि रोकिएका साना सवारीका चालकले टाढैबाट स्पष्ट रूपमा बत्ती देख्न...

बढ्यो सुनको मूल्य

२०७८,१० चैत । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० तोकिएको छ । अघिल्लोदिन प्रतितोला रु ९९ हजार २००मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु एक हजार १०० ले उकालो लागेको हो । नेपाल...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८