फागुन २८, २०७८ अमेरिकाले युक्रेनमा आफ्ना सैनिक नपठाउने राष्ट्रपति जो बाइडेनले पुनः स्पष्ट पारेका छन्। राष्ट्रपति बाइडेनले शुक्रबार ट्वीट मार्फत युक्रेनमा अमेरिका प्रत्यक्ष रुपमा युद्धमा सामेल नहुने बताएका हुन् । उनले लेखेका छन्, ‘म स्पष्ट पार्न चाहन्छु हामीले नेटो भित्रको...
फागुन २८, २०७८ कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ । ९० लाख जनसंख्या भएको चाङ्गचुन...
फागुन २८, २०७८ म्याग्दीका जनप्रतिनिधिले बेमौसमी वर्षा भएको, गर्मी र चिसो अत्यधिक बढेकोमा चिन्ता व्यक्त गरेका छन् । अतिवर्षा र अनावृष्टिजस्ता कारणले कृषि उत्पादन घटेको भन्दै उनीहरूले यसलाई मध्यनजर गर्दै कृषि उत्पादन र पशुपालनका फरक विधि अपनाउनुपर्ने बताएका हुन्...
फागुन २८, २०७८ विद्युतीय राहदानी लिनका लागि आम नागरिकले खेताला लगाएर अरूलाई लाम राख्ने गरेको पाइएको छ । राहदानी विभागमा राति २ बजेदेखि नै लाम लागेमा मात्र आफ्नो पालो छिटो आउने भन्दै मानिसहरूले पैसा तिरेर अन्य व्यक्तिलाई खेताला स्वरूप...
फागुन २८, २०७८ सत्तारूढ जनता समाजवादी पार्टी नेपाल ९जसपा० बहुपदीय व्यवस्थामा नजाने भएको छ । बहुपदीय एवं सामूहिक नेतृत्वमा जानुपर्ने माग उठे पनि हाललाई सो व्यवस्थामा नजाने निष्कर्षमा सो पार्टी पुगेको छ । बिहीबार र शुक्रबार काठमाडौंमा जसपाको कार्यकारिणी...
फागुन २८, २०७८ गृह मन्त्रालयले भ्रमण भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई १८ बुँदे निर्देशन दिएको छ। भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनिक भएपछि सरकारले भ्रमणमा जाने व्यक्तिको...
फागुन २८, २०७८ निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारलाई अधिकतम ७ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ। शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँगको छलफलमा आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूको...
फागुन २७,२०७८ चितवन – नेपाली कांग्रेस १४ औं महाधिवेशनबाट निर्वाचित चितवनको कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । शुक्रवार भरतपुरमा आयोजित एक कार्यक्रमका बिच राजेश्वर खनाल नेतृत्वको नव निर्वाचित कार्यसमितिलाई पद हस्तानतरण गरेको हो । कांग्रेसका महामन्त्री गगन कुमार थापाले...
फागुन २७,२०७८ चितवन । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले एमसिसिको बिरोध गर्ने एमाले र माओवादीका कर्याकर्तालाइ बसको टिकट काटेर बालकोट र खुमलटार पठान भनेका छन। नेपाली काङ्ग्रेस चितवनको नयाँ कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले संसदबाट पारित...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८