• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दोलखाको लापिलाङमा आगलागी, ५० लाख बराबरको क्षति
  • रासस

चैत १२, २०७८ दोलखा कालिन्चोक गाउँपालिका–५ लापिलाङमा आज बिहान भएको आगलागीबाट विकास थापा, कृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष सुवास थामीले बताए । खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले भूकम्पपछि पूर्ण निर्माण गरिएको तीनवटै...

हुलाकी राजमार्गको दुर्दशाः दुई वर्षमा २० प्रतिशत काम
  • रासस

  चैत १२,२०७८ मोरङ - मोरङमा हुलाकी राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचेक्राइले सो सडक अलपत्र परेको हो । सडक निर्माण योजनामा ढिलासुस्ती हुँदा...

काठमाडौं जादैगरेको बस पल्टिँदा ३८ घाइते, तीनको अवस्था गम्भीर
  • खबरदाता

  चैत १२,२०७८ चितवन / काठमाडौं - मुग्लिङ सडक खण्डमा सवारी दुर्घटना हुँदा ३८ जना घाइते भएका छन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना -३ स्थित पानीधारा भन्ने ठाउँमा कांकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बा ५ ख ७९४२ नम्बरको यात्रुबहाक बस सनिवार बिहान करिब...

अमेरिकी सेनालाई सम्बोधन गर्दै बाइडेनले भने : विश्वकै स्वतन्त्रता जोखिममा छ
  • एजेन्सी

  चैत १२,२०७८ अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वी युरोपमा तैनाथ भएका अमेरिकी सैनिकको प्रशंसा गर्दै विश्वकै स्वतन्त्रता जोखिममा रहेको बताएका छन् । युरोप भ्रमणको क्रममा पोल्याण्डमा तैनाथ अमेरिकी सेनालाई सम्बोधन गर्दै बाइडेनले निरंकुशता विरुद्ध लोकतन्त्रको लागि संघर्षको एक भागको रूपमा...

तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि २० करोडको योजना माग
  • रासस

  चैत १२,२०७८ दमौली - तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिकस्थल तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि रु २० करोड गरिएको छ । तनहुँसुर भानु शान्ति निकुञ्ज बृहत् गुरुयोजनाका लागि रु २० करोड ४५ लाख ४० हजार प्रदेश सरकारसँग माग गरिएको हो ।...

मेलम्ची र इन्द्रावतीमा धारा सञ्चालनमा
  • रासस

  चैत १२,२०७८ फटकशिला ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाबाट मेलम्ची नगरपालिका–१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ । नगरपालिकाको रु दुई करोडको लगानीमा बोरिङ गरी पानी उपलब्ध गराएपछि वर्षौंदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दा घरघरमा पानी आएपछि हर्षित...

एकीकृत बस्तीमा सर्न मानेनन् स्थानीय
  • खबरदाता

चैत १२, २०७८ विनाशकारी भूकम्पपछि एकीकृत बस्तीका रूपमा गोरखाको गुप्सी पाखामा गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० ले नयाँ ५७३ घर बनायो । एक वर्षअघि एकीकृत बस्ती एनआरएनएले स्थानीयलाई हस्तान्तरण गर्‍यो । आकर्षक घर त बने तर स्थानीयवासी भने ती घरमा रम्न...

२० हजार बढी प्रहरीको बढुवा हुँदै
  • खबरदाता

चैत १२, २०७८ सरकारले नेपाल प्रहरीमा थपिएका तल्लो तहका तीन पदमा बढुवा प्रक्रिया सुरु गरेको छ । सरकारले प्रहरीका तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा मनोबल खस्किएको निष्कर्षसहित थप भएका पदमा बढुवा प्रक्रिया अघि बढाएको हो । यो प्रक्रियामा प्रहरीका...

शेखर पक्षद्वारा आफ्नो गुट जगाउने प्रयास सुरु
  • खबरदाता

चैत १२, २०७८ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा संस्थापन इतर पक्षको नेतृत्व गरी सभापतिको प्रत्यासी बन्न चाहन्थे। तर शेखर कोइराला र प्रकाशमान सिंह उनलाई सभापतिको प्रत्यासीका रूपमा स्विकार्न तयार भएनन् । संस्थापन इतर समूहबाट शेखर र सिंह दुवैजना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८