फागुन २१,२०७८ चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणको चुनाव हुनु अधि संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन्...
फागुन २१,२०७८ चितवन - राष्ट्रिय शक्ति नेपालले चितवनमा भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ। सनिवार चितवनको टाँडी स्थित दुर्गा मन्दिरको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएक थियो। कार्यक्रमका संस्थापक केन्द्रीय अभियन्ता तथा चितवन जिल्ला सम्योजक कृष्ण लामाले राजसंस्थाको स्थापना, वैदिक...
फागुन २१,२०७८ बिराटनगर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै तिक्तता नरहेको बताएका छन । नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा आज आयोजित वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक बृहत् सभालाई सम्बोधन गर्दै...
फागुन १७,२०७८ नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसि नेपालका लागि अभिन्न अंग भएको बताउदै अब यसलाइ कार्यान्वयनमा लैजानु पर्ने बताएका छन। संसदबाट एमसिसि अनुमोदन भइसकेपछि त्यस बारे पार्टीको धारणा प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका...
फागुन १७,२०७८ नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसि ठिक भएको बताएका छन। तर एमसिसि पास गर्दा एमालेसंग कुनै सल्लाह नभएको उनले गुनासो गरे । उनले आवश्यकता अनुसार मात्र विदेशी लगानी स्वीकार गरिने बताएका । कुनै पनि दातृ संस्था...
फागुन १७, २०७८ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्ताव प्रतिनिधिसभाबाट अनुमोदन भए पनि परियोजना निर्माणको काम तत्काल अगाडि बढ्ने अवस्था छैन । एमसीसी कार्यान्वयनका लागि राखिएका पूर्वशर्त अझै बाँकी रहेकाले तत्काल निर्माणको चरणमा प्रवेश गर्ने अवस्था नरहेको हो । ...
फागुन १७, २०७८ धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता ९डिम्याट खाता० चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ । सिडिएस...
फागुन १७,२०७८ प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना,...
फागुन १७, २०७८ सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको अधिकृत तहको बढुवा प्रक्रिया खुल्ने भएको छ। संगठनभित्र अधिकृत तहमा दरबन्दी थपिएपछि १७ वर्षदेखि बढुवा कुरेर बसेका प्रहरी अधिकृत प्रहरी निरीक्षक(इन्स्पेक्टर), डिएसपीको बढुवाको तगारो खुल्ने भएको हो। सशस्त्रमा डिआइजीका दुई, एसएसपीका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८