• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
धुलो नियन्त्रण गर्न माग गर्दै सडक अवरुद्ध
  • रासस

चैत १३, २०७८ सडकमा धुलो उड्न थालेपछि स्थानीय व्यवसायीले कलुवापुर–बेलौरी सडकखण्डको कलुवापुर चौराहमा शनिबार सडक अवरुद्ध गरेका छन् । निर्माणाधीन सडकमा धुलोका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुन थालेपछि व्यवसायीले सडक अवरुद्ध गरेका हुन् । “धुलोका कारण सवारीसाधन सञ्चालन गर्दा...

स्थानीय तह निर्वाचन : तनहुँमा एक हजार ५ सय कर्मचारी परिचालन गरिँदै
  • रासस

  चैत १३,२०७८ दमौली - आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिने भएको छ । स्वयंसेवकबाहेक उक्त सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो । जिल्लाका १० वटै पालिकामा कर्मचारी परिचालनका लागि...

६ वर्षमा ११ प्रहरीको हत्या, १४ सय १० जना घाइते
  • खबरदाता

चैत १३, २०७८ गत ६ चैतमा मोरङको लेटाङमा सर्वसाधारणले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो। १ साउन २०७६ देखि प्रहरी सेवामा प्रवेश गरेकी श्रेष्ठ जसको सुरक्षाका लागि फिल्डमा खटिइन्, तिनै व्यक्तिको निशानामा परिन्। लेटाङ घटनाको १७ महिनाअघि पनि...

७७ वटै जिल्लामा फरक फरक मतपत्र मतपत्र ,१७ देखि ५० लहरसम्म हुने
  • खबरदाता

चैत १३, २०७८ काठमाडौं - निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको...

गाडी भाडा बढाउने तयारी
  • खबरदाता

चैत १३, २०७८ सरकारले लामो दूरीको सार्वजनिक सवारीमा भाडा समायोजन गर्ने तयारी गरेको छ। स्वचालित रूपमा भाडा समायोजन हुने गरी यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेको हो । इन्धनको मूल्यमा वृद्धि हुँदा सवारी भाडा पनि बढ्ने...

आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दै
  • खबरदाता

चैत १३,२०७८   चितवन - स्थानीय तह निर्वाचन–२०७९ का लागि निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्दैछ । आयोगको तालिका अनुसार मतदाता नामावलीमा दाबी विरोधको समय सकिएपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न लागे को हो...

सङ्क्रमण घटेसँगै खोप लगाउने घट्दै
  • खबरदाता

चैत १३, २०७८ कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले खोप लगाउन चाहनेको सङ्ख्या निकै कम हुन थालेको छ। अब सङ्क्रमणले दुःख दिन्न भन्ने सोचले खोप लगाउन मानिस अनिच्छुक देखिएका छन् । सरकारले चैतभरिमा पूर्ण खोप लगाउने घोषणा गरेको छ । निर्वाचन...

गठबन्धनको पक्षमा रहेका देउवा घेराबन्दीमा
  • खबरदाता

चैत १३, २०७८ प्रमुख सत्ताघटक दल नेपाली काँग्रेसको केन्द्रीय समितिभित्र वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल नगरी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने मत बढ्दै गएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचन मात्र हैन आउँदो प्रदेश र संघीय...

लाप्राकको एकीकृत बस्तीमा प्राविधिक त्रुटि
  • खबरदाता

चैत १३, २०७८   हिमालको काखैमा हिमालजस्ता सुन्दर घर छन् । लाप्राकको गुप्सीपाखामा रहेको एकीकृत बस्तीमा हिउँदका तीन महिना हिउँको कलाकारिता देख्न पाइन्छ । तर नमुना बस्ती नाम दिइएका घर बाहिरबाट जति आकर्षक छन्, तिनको भित्री संरचना भने ज्यादै कमजोर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८