• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कालोबजारी : डलर १२५, भारु १६५ !
  • खबरदाता

चैत १४, २०७८ अवैध रूपमा आयातित सामानको भुक्तानी गर्न बजारमा आवश्यक विदेशी मुद्रा नपाएपछि व्यवसायीले एक अमेरिकी डलर साट्न एक सय २५ र एक सय भारतीय रूपैयाँ (भारु) साट्न १ सय ६५ नेपाली रूपैयाँ तिर्नुपरेको छ। भन्सार छलेर र न्यून...

कमाउ अड्डाका कर्मचारी निर्वाचन अधिकृत भएर जान मानेनन्
  • खबरदाता

चैत १४, २०७८ विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारी निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेका छन् । निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै स्थानीय तह र जिल्लामा प्रमुख निर्वाचन अधिकृत र अधिकृत निर्धारण गरी सूचनासमेत जारी...

लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी, प्रचण्डको असन्तुष्टि
  • खबरदाता

चैत १४, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०लाई सरकारमा ल्याउने अन्तिम तयारी थालेका छन्। प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी थालेका हुन्। यसबीच उनीहरुबीच निरन्तर सम्बादसमेत भइरहेको छ। बालुवाटार स्रोतका अनुसार...

काठमाडौं-मुम्बई उडान पुनः सुरु
  • खबरदाता

चैत १४, २०७८ नेपाल वायुसेवा निगमले काठमाडौं-मुम्बई उडान पुनः सुरु गरेको छ । करिब दुई वर्षदेखि कोभिड(१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो। साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ । आइतबार नै भारत सरकारले कोभिड(१९...

पहरो खोपेर बुद्धको मूर्ति
  • खबरदाता

चैत १४, २०७८ ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–५, मूूलखर्कमा रहेको नागीभीरको पहरालाई खोपेर बुद्धको मूर्ति बनाइँदै छ । एक वर्षदेखि चार जना मूर्तिकारले निरन्तर मूर्ति खोप्ने काम गरिरहेका छन् । मूर्तिकारले बुद्धको अनुहार र टाउको बनाउने काम अन्तिम चरणमा पु-याएका छन् ।...

स्थानिय तह निर्वाचनमा एक करोड ७७ लाख मतदाता
  • रासस

  चैत १३,२०७८ आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ । निर्वाचन आयोगको आजको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार...

प्रजातान्त्रिक बिचार समाज नेपालद्वारा काङ्ग्रेस नेतृ श्रेष्ठ सम्मानित
  • खबरदाता

चैत १३,२०७८ चितवन । प्रजातान्त्रिक बिचार समाज नेपालले प्रजातान्त्रिक, सामाजिक, आर्थिक र राजनैनिक क्षेत्रमा अति उल्लेखनीय योगदान पुर्याएको भन्दै सुश्री मैयादेबी श्रेष्ठलाई बर्ष २०७७ बाट सम्मानित गरेको छ । २०७२ सालबाट प्रत्येक बर्ष प्रदान गर्दै आइरहेको सो सम्मान बर्ष २०७७...

फेरि गैंडा मृत भेटियो
  • खबरदाता

  चैत १३,२०७८ चितवन - दुलर्भ एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ । माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका...

ललितपुरको पोष्टमा आर्मीको आधा दर्जन बढी गोल
  • खबरदाता

  चैत १३,२०७८ चितवन - दोस्रो राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लबले फराकिलो जित हात पारेको छ । आइतबार भएको पहिलो खेलमा आर्मीले ललितपुरलाई ७-० ले पराजित गर्‍यो । आर्मीको जितमा शर्मिला थापा मगर र रश्मी घिसिङले समान दुई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८