• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
१५३ वटा बुद्धचित्तको मालासहित कोरियाली नागरिक पक्राउ
  • खबरदाता

चैत १४,२०७८   नेपाल प्रहरीले बुद्धचित्तको मालासहित त्रिभुवन विमानस्थलबाट एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको टोलीले बुद्धचित्तको माला लिएर कोरिया जान लागेका राहदानी नम्बर एम ८०९०९५६४ भएका कोरियन नागरिक सुन युङ जाङलाई आइतबार राति विमानस्थलबाटै पक्राउ गरेको हो। उनको...

मुस्लिम समुदायको हक अधिकारको लागि सधैं लडिरहने छुँ : अब्दुल सतार
  • खबरदाता

  चैत १४,२०७८ चितवन - नेपाल मुस्लिम संघका सस्थापक अध्यक्ष अब्दुल सतारले मुस्लिम समुदायको हक अधिकारको लागि आफू सधैं लडिरहने र समुदायलाइ जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताएका छन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका सतारले आफ्नो...

धनगढीद्वारा चन्द्रपुर २-१ ले पराजित
  • खबरदाता

  चैत १४,२०७८ चितवन - राष्ट्रिय महिला लिग फुटबलमा धनगढीले लगातार दोस्रो जित हात पारेको छ । सोमबारको पहिलो खेलमा धनगढीले चन्द्रपुरलाई २(१ ले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा धनगढीलाई जिताउन बिर्सना चौधरी र कप्तान चन्द्रा भण्डारीले समान एक(एक...

चितवन र मकवानपुरबाट ३६५ केजी गाँजा बरामद, ६ जना पक्राउ
  • खबरदाता

चैत १४, २०७८ काठमाडौँ- प्रहरीले चितवन र मकवानपुरबाट ३६५ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–११ गाल्दक बस्ने सानुभाई चेपाङको घरबाट करिब १ सय किलोग्राम गाँजा आइतबार राति प्रहरीले बरामद गरेको हो । ईलाका...

गैँडाकोटका १५ वटा वडा कार्यालयको आफ्नै भवन
  • खबरदाता

  चैत १४,२०७८ गैंडाकोट - नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाका १५ वटा वडा कार्यालय आफ्नै भवनबाट सञ्चालित छन् । नगरपालिकाका १८ मध्ये १५ वडा कार्यालय केही नयाँ भवन निर्माण तथा केही पुराना भवनलाई मर्मत गरेर आफ्नै वडाबाट सेवा प्रदान गरिरहेका...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भरतपुर मेयर कप सुरु
  • खबरदाता

  चैत १४,२०७८ चितवन - भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्दै...

निकुञ्ज अतिक्रमण गरेको भन्दै सेनाले लगायो चेपाङ बस्तीमा आगो
  • खबरदाता

चैत १४,२०७८ चितवन- चितवन राष्ट्रिय निकुञ्जको कोरक्षेत्र अतिक्रमण गरेको भन्दै माडी नगरपालिका(९ कुसुमखोलाका चेपाङका घरगोठ जलाइएको छ । निकुञ्जको सेनाको टोलीले आइतबार साँझ चेपाङका घरगोठमा आगजनी गरेको हो । स्रोतकाअनुसार निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोदकुमार यादवको नेतृत्वमा गएको सेनाको टोलीले...

महामारीमा फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाए
  • खबरदाता

चैत १४, २०७८ कोरोना महामारीको समयमा विदेशबाट फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाएको पाइएको छ। साउथ एसियन ट्रेड युनियन काउन्सिल (साटुक)ले माइग्रेन्ट फोरम इन एसिया (एमएफए)सँगको साझेदारीमा नेपाली श्रमिकमा गरेको अध्ययनले स्वदेश फर्केका ४८ दशमलव ६ प्रतिशत श्रमिकले रोजगारी गुमाएको...

सरकारको निरन्तरताका लागि तालमेल
  • खबरदाता

चैत १४, २०७८ काँग्रेस केन्द्रीय समिति बैठक स्थानीय निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित रही छलफल भइरहेको छ। 'घरघर जाऔँ काँग्रेस जिताऔँ' अभियानको प्रारम्भिक समीक्षा र केन्द्रीय संसदीय समिति गठन गर्ने प्रमुख एजेन्डा लिएर शुक्रबारदेखि बैठक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८