• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
लुम्बिनी प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना कम
  • खबरदाता

चैत १५, २०७८ स्थानीय तहको चुनावभन्दा अगाडि लुम्बिनी प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना कम देखिएको छ। लुम्बिनीमा सत्ता फेरबदल हुँदा केन्द्रीय गठबन्धनमा असर पर्नसक्ने हुँदा यहाँ नेकपा माओवादी केन्द्रकै सरकारले निरन्तरता पाउने देखिएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी...

काँग्रेस गठबन्धन जोगाउने पक्षमा तर भरतपुर नछोड्ने
  • खबरदाता

चैत १४,२०७८   स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको सत्ता गठबन्धनका दलसँग चुनावी तालमेलका विषयमा बहस चर्किएको छ । तर, शुक्रबार र आइतबार बसेको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांशले कांग्रेस नेताले तालमेलको पक्षमा भनाई राखेका छन् । तालमेलको पक्षमा प्रधानमन्त्री समेत...

कोरोना संक्रमण बढेपछि चीनको सांघाईमा लकडाउन
  • एजेन्सी

चैत १४,२०७८ चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउन घोषणा गरिएको छ। कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि लकडाउन गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। सांघाईमा दुई चरणमा लकडाउन हुनेछ। सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र...

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा निशुल्क उपचार
  • खबरदाता

  चैत १४,२०७८ चितवन । जिल्लाका १६६ जना पत्रकारको रगत नमूना संकलन गरिएको छ । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा महासंघको कार्यालय भरतपुरमा आज रगतको नमूना संकलन गरिएको हो । भरतपुर अस्पतालको प्रयोगशाला...

बर्दिबासको खयरमारामा गएको पहिरोग्रस्त क्षेत्रको अनुगमन
  • न्युज कारखाना

चैत १४,२०७८   महोत्तरीको बर्दिबासस्थित खयरमाराको चुरे पहाडमा भीषण पहिरो गएसँगै अनुगमन गर्ने सम्बन्धित निकाय र भूगर्भविद्को उपस्थिति बाक्लिएको छ । बुधबार राति खयरमाराको भित्री वस्ती नजिकै तीनतलेबाट भीषण पहिरो खसेको थियो । मिडियाकर्मीले पहिरोको विषयलाई निक्कै प्राथमिकता दिएपछि संघीय...

रत्ननगरमा एक सय बेडको मातृशिशु अस्पताल निर्माण हुने
  • खबरदाता

चैत १४,२०७८   चितवन । चितवनको रत्ननगरमा एक सय बेडको मातृशिशु अस्पताल निर्माणका गरिने भएको छ। रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सोमबार उक्त भवनको शिलान्यास गरेका छन् । आमा र बच्चाको सुरक्षाको लागि रत्ननगर अस्पतालको परिसरमा अस्पताल निर्माण गर्न लागिएको...

समयमै बजेट पास नहुँदा चितवनमा विकास खर्च न्यून
  • न्युज कारखाना

चैत १४, २०७८ शेरबहादुर देउवा नेतृत्वको सरकारले यस आव २०७८/७९ को संशोधित बजेट समयमै संसदबाट पारित गर्न सकेन । समयमै बजेट पारित नहुँदा देशमा बजेट होलिडेसम्मको अवस्था सिर्जना भएपछि त्यसको असर पुँजीगत खर्चमा परेको छ । विगतका वर्षहरूमा यसै पनि...

पाथिभरामा लेक लागेर एक जनाको मृत्यु
  • न्युज कारखाना

चैत १४,२०७८ । ताप्लेजुङ– ताप्लेजुङको पाथीभरामा एक तीर्थयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका— बस्ने ६० वर्षीय खेमबहादुर ढुंगाना रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उनी पाथीभरा मन्दिर पुगेर पूजापाठ लागि मन्दिर परिक्रम गर्ने क्रममा बेहोस...

१५३ वटा बुद्धचित्तको मालासहित कोरियाली नागरिक पक्राउ
  • खबरदाता

चैत १४,२०७८   नेपाल प्रहरीले बुद्धचित्तको मालासहित त्रिभुवन विमानस्थलबाट एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको टोलीले बुद्धचित्तको माला लिएर कोरिया जान लागेका राहदानी नम्बर एम ८०९०९५६४ भएका कोरियन नागरिक सुन युङ जाङलाई आइतबार राति विमानस्थलबाटै पक्राउ गरेको हो। उनको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८