चैत १६,२०७८ बेलडाँडी गाउँपालिका कुण्डाका अन्दाजी २७ वर्षीय गणेश साउदको तालमा डुबेर आज मृत्यु भएको छ। महेन्द्रनगरको बस पार्कस्थित होटलमा काम गर्दै आएका साउद वनभोज खान भीमदत्त नगरपालिका–९ स्थित कालिताल झरनामा गएका बेला नुहाउने क्रममा तालमा डुबेका हुन् । जिल्ला...
चैत १६,२०७८ दमौली अस्पतालमा कार्यरत चिकित्सकले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म तलब भत्ता पाउन नसकेका हुन् । तलबभत्ता नपाएको विषयमा चिकित्सकले यस अगाडि पनि पटकपटक अस्पताल व्यवस्थापन...
चैत १६,२०७८ झापा – डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौँ झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो। खेलको ५९औँ मिनेटमा नीरकुमार राईले डिएरियाबाट गरेको प्रहार...
चैत १६,२०७८ चितवन । राष्ट्रिय महिला लिग फुटबलको बिभागिय डर्बीमा नेपाल पुलिस क्लब विजयी भएको छ । बुधबार भएको दोस्रो खेलमा पुलिसले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले पराजित गर्यो । पुलिसको जितमा निरु थापा र निर्मला उपाध्यायले गोल...
चैत १६,२०७८ चितवन - चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । पत्रकार महासंघको ६७ औँ स्थापना दिवस र भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना, भरतपुर अस्पतालको प्राविधिक...
चैत १६,२०७८ चितवन - पाँच दिने चुनावी अभियान उपलब्धिमुलक भएको नेपाली काङ्ग्रेस चितवनले जनाएको छ। उक्त अभियानबाट एक्लै चुनाब लड्नु पर्ने निस्कर्समा पुगेको छ। गत शनिबार देखि शुरु भएको नेपाली काङ्ग्रेस चितवनको घर घर–जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्रगतको ५ दिने...
चैत १६,२०७८ चितवन ।.स्वर्गीय दिलिप राणा स्मृति तेस्रो अन्तर्राष्ट्रिय भेटेरान कप फुटबल चैत १९ गतेदेखि हुने भएको छ । चितवन भेटेरान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता भरतपुर ७ स्थित कृष्णपुर रंगशालामा २४ गतेसम्म चल्नेछ । क्लबले यस पटक स्व। राणा...
चैत १६,२०७८ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसकिने सत्तारुढ दलको बुझाइ ठीक रहेको बताएका छन् । बुधबार भक्तपुरमा सूर्यविनायक हरित कृषि थोक बजारको उद्घाटन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन गरे पनि एमालेसँग...
चैत १६,२०७८ चितवन - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अघिल्लो सरकारले काम नगर्दा अहिले समस्या भएको बतएका छन। बुधबार भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुरानिगर्दै उनले सो कुरा बताएका हुन। अघिल्लो सरकारका कारणले गर्दा प्रदेशकै लाइफलाइन मानिएको कोरला त्रिवेणी सडकखण्डको काम...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८