• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
गरिबबाट उठाएको कर धनीलाई
  • खबरदाता

चैत १५, २०७८   अर्थविद्हरूले बजेट निर्माणमा बढी महत्त्वाकाङ्क्षी नबन्न तथा नागरिकले तिरेको करको दुरुपयोग नगर्न सरकारलाई सचेत गराएका छन् । मंगलबार काठमाडौँमा नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको देशको वर्तमान अवस्था र आगामी बजेट...

सरकारी ठेक्कमा चलखेल, एकैदिन दुईवटा बोलपत्र रद्द
  • खबरदाता

चैत १६, २०७८ निर्माण व्यवसायीहरूले प्रतिस्पर्धालाई सीमित गरी मिलेमतोमा सरकारी ठेक्का लिन खोजेको भन्दै सोमबार एकैदिन दुईवटा बोलपत्र रद्द गरिएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल र नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण गर्न निकालिएको बोलपत्रमा सरकारी कर्मचारी र व्यवसायीले मिलेमतो गरी...

संसद् छलेर अध्यादेशमार्फत निजामती कानुन
  • खबरदाता

चैत १६, २०७८ मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनको रूपमा रहेको संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने गृहकार्य अघि बढाइएको छ । मुलुकको प्रशासन हाँक्ने र दीर्घकालीन महत्त्व राख्ने संघीय निजामती सेवा ऐन संसद् छलेर अध्यादेशमार्फत ल्याइए प्रशासनमा नयाँ खाले...

चैत मसान्तभित्र हतियार बुझाउनु : चितवन प्रशासन
  • खबरदाता

  चैत ८,२०७८ भरतपुर – जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त निजि प्रयोजनको लागि राखिएका हतियार बुझाउन आग्रह गरेको छ। स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण , निष्पक्ष र भरपर्दो बनाउने उद्देश्यले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार...

चितवनका औधोगिक क्षेत्रमा दैनिक १४ घन्टा लोडसेडिङ
  • न्युज कारखाना

  चैत १५,२०७८ चितवनका उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही दिनदेखि लोडसेडिङको मार खेप्न सुरु गरेका यहाँका उद्योगमा सोमबारदेखि १४ घन्टा लाइन काट्न सुरु गरिएको छ । अघोषित रूपमा १४ घन्टासम्म लोडसेडिङ सुरु भएको विद्युत प्राधिकरण भरतपुर वितरण...

राहत अनुदान रकम लिन आएनन् किसान
  • रासस

चैत १५, २०७८ बैतडीका किसानले सरकारले उपलब्ध गराएको राहत अनुदान रकम हालसम्म लिन आएका छैनन् । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण धानबालीमा भएको क्षतिको राहत अनुदान रकम हालसम्म किसानले लिन आएका छैनन् । राहत...

युक्रेन माथिको युद्ध तत्काल रोक्न रुसलाई शान्तिसमाजको दबाब
  • खबरदाता

  चैत १५,२०७८   मानव अधिकार तथा शान्ति समाज चितवनले रुसलाई तत्काल युद्ध रोक्न माग गरेको छ । मंगलबार भरतपुरको चौबीसकोठीमा प्रदर्शन गर्दै समाजले समाजले युक्रेन माथीको आक्रमण रोक्न माग गरेको हो । रुसले युक्रेनमाथि आक्रमण गरेको एक महिना नाघेको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान प्रभावित
  • रासस

चैत १५,२०७८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सोमबार बिहानैदेखि काठमाडौंको मौसम...

कर हटाएर जोरबिजोर लागु गर्न सरकारलाइ निगमको पत्र
  • खबरदाता

  चैत १५,२०७८ पेट्रोलियम कर हटाएर सवारीसाधनमा जोरबिजोर लागु गर्न सरकारलाइ निगमले पत्र लेखेको छ। घाटा थेग्नै नसक्ने स्थितीमा पुगेपछि नेपाल आयल निगमले घाटा व्यवस्थापन तथा न्यूनीकरणमा सरकारको सहयोग माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको हो । पत्रमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८