• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आगामी तीन दिन चट्याङसहित वर्षाको सम्भावना

२०७८, १६ चैत । आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका...

चितवनमा सब स्टेसनको उद्घाटन गर्दै प्रचण्डले गरे कुलमानको तारिफ

२०७८,१६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश तीब्र विद्युतीकरणमा गएको बताएका छन् । लोडसेडिङको चरम मारमा रहेको मुलुक अहिले धेरै विद्युत हुने र विदेशसम्म बेच्न मिल्ने अवस्था आइसकेको उनको भनाइ थियो ।‘लोडसेडिङमुक्त देशमात्रै होइन्, अब...

भरतपुर महानगरको मेयरमा हाम्रो दाबी छ : प्रचण्ड
  • खबरदाता

चैत १६,२०७८ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले भरतपुर माहानगरको मेयरमा आफ्नो पार्टीको दाबी रहने बताएका छन। बुधबार चितवनको भरतपुर बिमान्स्थलमा पत्रकाहरुले सोधेको प्रश्नको उत्तरमा उनले उक्त कुरा बताएका हुन। महानगर र उपमहानगरमा सकेसम्म केन्द्रबाटनै तालमेलको निर्णय गर्ने भन्ने...

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट
  • खबरदाता

चैत १६, २०७८ काठमाडौँ- युरोपेली छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै पोर्चुगल र पोल्यान्ड कतार फिफा विश्वकप-२०२२ छनोट भएका छन् । मंगलबार राति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २-० अन्तरले पराजित गरेको हो । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको जितमा दुवै...

राजस्थानले हैदरावादलाई हरायो
  • खबरदाता

चैत १६, २०७८ इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा मंगलबार राति राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको छ। पुनेमा राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर मात्र १४९ रन बनाउन सक्यो ।...

कोभिडको राहत रकम हिनामिना
  • खबरदाता

चैत १६, २०७८ पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयबाट मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कागजात नियन्त्रणमा लिएको छ। अनुदानको रकम हिनामिना गरेको विषयमा सम्बन्धित फाँटका कर्मचारीसँग सोधपुछ गरिएको अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताए। कोभिड प्रभावित विपन्न परिवारका...

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा
  • रासस

  चैत १६,२०७८ कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् । हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन् ।...

१४ घण्टासम्म अघोषित लोडसेडिङ
  • खबरदाता

चैत १६, २०७८ अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ। अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ। विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएसँगै उद्योगहरूको दैनिक उत्पादनमा...

‘सामग्रीमा मूल्यवृद्धि हुँदा निर्माण उद्योगमा समस्या’
  • रासस

चैत १६, २०७८ इन्धनलगायतका निर्माण सामग्रीमा मूल्यवृद्धिका कारण मुलुकको निर्माण उद्योगमा गम्भीर समस्या परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । सोमबार राजधानीमा गरिएको राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माणको काम अघि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८