चैत २१,२०७८ पपुवा न्युगिनी (पिएनजी) र मलेसियाविरूद्धको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी(२० सिरिजमा नेपाल च्याम्पियन बनेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा पिएनजीलाई ५० रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो। नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.२...
चैत २१,२०७८ चितवन - बालिकालाई जर्बजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत चितवनले ६९ वर्षीय पुरुषलाई १३ वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको छ । पीडित बालिकालाई पीडकबाट रु २ लाख क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ...
चैत २१,२०७८ माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । मिक्वाखोला गाउँपालिका–२ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनी साथीहरूसँग माछा मार्न तमोर नदीमा...
चैत २१,२०७८ भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा सोमबार बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ना ४ ख ४४६६ नंको बसले ठक्कर दिँदा मञ्जु बुडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
चैत २१,२०७८ चितवन - पाँच दलिय गठबन्धनले चितवनका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको छ। पाँच दलका जिल्लास्तरीय नेताहरूको आज बसेको बैठकलेब उक्त निर्णय गरेको हो। निर्णयमा कांग्रेस सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत...
चैत २१,२०७८ चितवन - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आउँदो स्थानिय चुनावमा कसैसंगपनि चुनावी गठबन्धन नगर्ने बताएका छन। चितवनको भरतपुरमा आयोजित पत्रका सम्मेलनमा नेता पोखरेलले एमालेले गठबन्धनको नाममा ब्यानर नबनाउने बताएका हुन। तर राजनीतिक परम्परा अनुसार स्थानीय तहमा...
चैत २१, २०७८ काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको बेमौसी भारत भ्रमण सकिएको छ । चुनावको मुखैमा गरिएको यो भ्रमण समय र सन्दर्भका हिसाबले त बेमौसमी थियो नै, शैलीका हिसाबले पनि उत्ताउलो नै रह्यो । देउवाले यस भ्रमणका दौरान आफ्नो पद...
चैत २१, २०७८ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलामे छड तथा डण्डी उत्पादन उद्योगले बुझाएका विवरणको अध्ययन भइरहेको जनाएको छ। विभागले १० दिनअघि विवरण बुझाउन दिएको निर्देशनअनुसार उद्योगीले बुझाएको विवरणको अध्ययन गर्न थालेको हो। विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले नेपाल...
चैत २१, २०७८ मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान सोमबारबाट सुरु भएको छ । रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ । महिनाको सुरवातसँगै आइतबार पहिलो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८