• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कक्षा १२ को परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाइने
  • खबरदाता

चैत २२, २०७८ राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ। बोर्डले गएको वर्षको परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाउँदा कुनै समस्या नभएको र सहज रूपमा परीक्षा सम्पन्न गर्न सफल भएको मूल्याङ्कन गर्दै...

दुई ठाउँमा निर्माणाधीन पुल भत्कियो
  • खबरदाता

चैत २२, २०७८ दुई बेग्लाबेग्लै स्थानमा निर्माणाधीन पुल भत्किएका छन् । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको बिम खस्दा कामदार घाइते भएका छन् । साथै निर्माण कार्य अवरुद्ध भएको छ। त्यस्तै सिन्धुली सदरमुकाम हुँदै बग्ने ग्वाङ खोलामा गए राति आएको बाढीले...

७ अर्बको कार्यक्रम, ५१ हजारलाई रोजगारी
  • खबरदाता

चैत २२, २०७८ विवादका बीच प्रधानमन्त्री रोजगार कार्यक्रम ९पीएमईपी० अन्तर्गत चालू आर्थिक वर्षको हालसम्म ७ अर्ब १३ करोड रुपैयाँ बराबरका रोजगारमूलक परियोजना सञ्चालन भएका छन् । सरकारले चालू आर्थिक वर्षका लागि रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न १२ अर्ब रुपैयाँ विनियोजन गरेकोमा...

दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै, सहरी नगरपालिकामा भरिँदै
  • खबरदाता

चैत २२, २०७८ दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै र सहरी नगरपालिकामा भरिँदै गएका छन् । सरकारले कर्मचारी समायोजनपछि स्थानीय तह आफैँले माग गरेका कर्मचारी पनि सहरी क्षेत्रका नगरपालिकामा सरुवा गरेसँगै दुर्गम गाउँपालिकामा कर्मचारी रित्तिँदै गएका हुन् । सङ्घीय मामिला तथा...

दैनिक साढे ७ लाखसम्म मतपत्र छापिँदै
  • खबरदाता

चैत २२, २०७८ ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरु गरेको छ । निर्वाचनका लागि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएकोमा आयोगले कुल १ करोड ९४ लाख मतपत्र...

उम्मेदवार छान्न वडास्तरमै सकस
  • खबरदाता

चैत २२, २०७८ सत्ता गठबन्धनका दलहरूलाई उम्मेदवार छान्न वडास्तरमै सकस भएको छ। आकाङ्क्षी धेरै हुँदा वडाध्यक्ष र सदस्यका उम्मेदवार छनोट गर्न गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) लाई सकस भएको हो। नेकपा एमालेले भने सबै...

भरतपुरको मेयर कांग्रेसले पाउनुपर्छ, अन्य पालिकामा तालमेल हुन्छः सभापति खनाल
  • खबरदाता

      चैत २१,२०७८   / कुलप्रसाद काफ्ले बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति भएको छ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले आफ्नो दाबी गर्दै आएका...

एकीकृत समाजबादीले भरतपुरका पाँच वडामा दाबी गर्ने
  • खबरदाता

  चैत २१,२०७८ चितवन । सत्ता गठबन्धनका पाँच दलले एक भएर स्थानिय चुनावमा जाने निर्णय गरेपछि चितवनमा पनि चुनावी सरगर्मि बढ्न थालेको छ। जिल्लामा पाँच दलको गठबन्धनले सोमबार चितवनका सबै पालिकामा तालमेल गर्ने निर्णय गरेपछि नेकपा एकीकृत समाजबादीले पत्रका सम्मेलन...

रत्ननगरमा होमस्टे सहितको साँस्कृतिक ग्राम उद्घाटन
  • खबरदाता

चैत २१,२०७८ चितवन । रत्ननगर नगरपालिकाले वडा नं ९ मा निर्माण गरेको होम स्टे सहितको साँस्कृतिक ग्राम सोमबार उद्घाटन गरिएको छ । रत्ननगरको आर्थिक,सामाजिक तथा सांस्कृतिक विकासको लागि नगरपालिका र टिकौली मध्यवर्ती सामुदायिक वनको सयुक्त लगानीमा साँस्कृतिक ग्राम निर्माण गरिएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८