• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
विद्युतिय तार चुँडिदा रामनगर जङ्गलमा एक सडक कामदारको मृत्यु
  • खबरदाता

  चैत २०,२०७८ चितवन - विद्युतिय तार चुँडिएर करेन्ट लाग्दा भरतपुरमा एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो करिब २ बजेको समयमा भरतपुर १ स्थिति पुर्ब पश्चिम् राजमार्गको रामनगर जङ्गलमा उक्त दुर्घटना भएको हो। मृत्यु हुनेमा तनहुँ जिल्लाको देबघाट गाउँपालिका...

न्यायाधीश सुवेदीले नमानेपछि रोकियो नेपालसहित १४ सांसद मुद्दाको सुनुवाइ
  • खबरदाता

चैत २०,२०७८ न्यायाधीश नहकुल सुवेदीले माधवकुमार नेपालसहित १४ सांसद र एकीकृत समाजवादीको वैधानिकताको मुद्दाको सुनुवाइ गर्न अस्वीकार गरेका छन्। उनले इजलासमै बस्न अस्वीकार गरेपछि उक्त मुद्दाको आइतबार हुने भनिएको सुनुवाइ रोकिएको छ। सर्वोच्च अदालतको आइतबारको दैनिक पेशीसूचीअनुसार न्यायाधीश अनिलकुमार सिन्हा...

इमरान खानद्वारा संसद भंगको सिफारिस, खान विरूद्धको अविश्वास प्रस्ताव खारेज
  • एजेन्सी

चैत २०,२०७८ इमरान खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव संसदका उपसभामुखले खारेज गरिदिएका छन्। आइतबार बसेको नेसनल एसेम्ब्लीको बैठकमा उपसभामुख कासिम खान सुरीले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव असंवैधानिक भन्दै खारेज गरिदिएको द डनले उल्लेख गरेको छ। अविश्वास प्रस्ताव राखेज भएसँगै संसद...

नेपाली क्रान्तिका लागि क।पुष्पलालले अघि सारेका मौलिक नीतिहरु

चैत २०,२०७८ - लोकनारायण सुवेदी नेपालमा कम्युनिष्ट आन्दोलनको बिकासको निमित्त पृष्ठभूमि निर्माण गर्ने र कम्युनिष्ट आन्दोलनको आरम्भ, बिकास र बिस्तार गर्ने कार्यमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव एवं मार्गदर्शक कमरेड पुष्पलालको अग्रणी र सर्वोच्च स्थान रहेको छ । कम्युनिष्ट आन्दोलनमा...

बल्ल पूरा भो नेपालीको रेल चढ्ने सपना
  • रासस

  चैत २०,२०७८ विगत तीन वर्षदेखि पटकपटक मिति तय भएर पनि सञ्चालन हुन नसक्दा निराश बनेका यस क्षेत्रका नेपाली जनताको रेल चढेर भारतीय सीमावर्ती बजार जयनगरसम्म घुम्न जाने सपना बल्ल पुरा भएको हो । नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौता...

दैनिक उपभोग्य बस्तुको बजार अनुगमन गर्न ७७ वटै जिल्ला प्रशासनलाइ गृहको निर्देशन
  • खबरदाता

चैत २०,२०७८ सरकारले दैनिक उपभोग्य बस्तुको बजार अनुगमन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यलाई परिपत्र जारी गरेको छ। पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई निर्देशन दिएको छ । कार्यवाहक प्रधानमन्त्रीसमेत समेत रहेका गृहमन्त्री...

मधेस प्रदेशमा चुनावी तालमेलको लागि गठबन्धनको बैठक बस्दै
  • खबरदाता

  चैत २०,२०७८ स्थानिय निर्वाचन नजिकिदै गर्दा सत्तारूढ गठबन्धमा आबद्ध रहेका दलहरु आपसी तालमेलको तयारीमा लागेका छन। मधेस प्रदेशमा पनि गठबन्धनका दलहरुले चुनावी तालमेल गर्ने तयारी सुरु गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारीस्वरुप सत्तारूढ दलको मधेस...

प्रधानमन्त्री देउवा पुगे बनारस, स्वागतमा आदित्यनाथ
  • खबरदाता

चैत २०,२०७८ भारतको तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा हिन्दूहरूको पवित्र धार्मिकस्थल भारतको बनारस पुगेका छन्। भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवा आइतबार बिहान बनारस पुगेका हुन्। उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बनारसमा स्वागत गरेका छन्। तीनदिने भारत भ्रमणको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान प्रभावित
  • रासस

चैत २०,२०७८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन् । गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आइतबार बिहानदेखि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८