• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
झापामा अपाङ र ज्येष्ठ नागरिकमैत्री निर्वाचन स्थल बनाइने
  • खबरदाता

  चैत २२,२०७८ झापा - आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित ढङ्गले सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुरक्षा निकायसँग समन्वय गरेर मतदान स्थलहरुको निरीक्षण र अनुगमन गर्न सुरु गरेका छन । जिल्लाका १५...

नेता पौडेलको नेतृत्वमा दश सदस्य निर्वाचन तयारी तथा अनुगमन समिति गठन
  • खबरदाता

  चैत २२,२०७८ काठमाडौ - सत्ता साझेदार दलहरुको मंगलबार बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको...

पशुपालनमा युवाको आकर्षण बढ्दो, अनुदानमा सेटिङको आरोप
  • खबरदाता

चैत २२,२०७८ पछिल्लो समय कृषि तथा पशुपालनमा युवाको आकर्षण बढ्न थालेको छ । वैदेशिक रोजगारीमा गएकाहरू फर्किएपछि आधुनिक प्रविधिमा कृषि तथा पशुपालन गर्नेको संख्या बढ्न थालेको हो । तर, सरकारबाट उचित अनुदान तथा सहयोग नपाएपछि उनीहरू खिन्न देखिन्छन् । हेटौंडा–१७...

थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगियो
  • खबरदाता

  चैत २२,२०७८ तनहुँ - नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ । तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए । मंगलबार विहान ७ बजे पछाडी...

कमसल सडक अनुगमनकै क्रममा भत्काइए
  • रासस

चैत २२,२९७८ बिर्तामोड नगरपालिका क्षेत्रभित्र बनाइएका कतिपय सडक मापदण्डविपरीत बनेका हुँदा अनुगमनका क्रममै भत्काउनुपरेको अनुभव सुनाउँछिन् नगरकी उपप्रमुख पवित्रा महतरा । उनले प्राविधिकहरूको कमजोरी र ठेकेदारको लापरवाहीका कारण तोकिएको मापदण्डभन्दा कमसल कालोपत्र सडक बनेकाले भत्काएर पुनः निर्माण गराएको बताइन् ।...

इच्छाकामनाका भूमिहिनलाइ लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
  • खबरदाता

  चैत २२,२९७८   चितवन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा रहेका ३ हजार बढी सुकुम्बासी (भूमिहीन)लाइ लालपुर्जा वितरणको प्रक्रिया सुरु गरिएको छ। पालिका भित्र रहेका लालपुर्जाबिहिन परिवारलाइ सोमबारबाट लालपुर्जा वितरणको प्रकृयाका लागि निस्सा वितरण सुरु गरिएको छ । राष्ट्रिय...

चितवनमा ५४० केन्द्रबाट टाइफाइडरोग विरुद्धको खोप अभियान चलाइने
  • खबरदाता

  चैत २२,२०७८ चितवन । चितवनमा टाइफाइड बिरुद्धको खोप अभियान संचालन गरिने भएको छ।चितवन लगायत देशभर चैत २५ देखि वैशाख ४ गतेसम्म यो अभियान चलाइने जन स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। टाइफाइडरोगविरुद्ध यो खोप १५ महिनादेखि १५ बर्ष उमेर समूहलाई...

अर्थतन्त्र सङ्कटग्रस्त हुँदै गएको राष्ट्र बैंकको संकेत
  • खबरदाता

चैत २२, २०७८ नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न भन्दै प्रतितपत्र (एलसी) नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । देशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै सङ्कटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका सिइओ...

धरहरा चढ्न अझै ९ महिना कुर्नुपर्ने
  • खबरदाता

चैत २२, २०७८ धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ। ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन्। गत वैशाख ११...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८