• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
निःशुल्क पाउने सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल
  • खबरदाता

चैत २१, २०७८ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राले निःशुल्क पाउने सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ। मन्त्रालयले स्थानीय तहले बाँड्ने प्याड गुणस्तरहीन भएको आरोप लगाउँदै केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ। २०७६ सालमा स्थानीयको सीप...

आठ महिनामा साढे ३२ अर्बको सुन आयात
  • खबरदाता

चैत २१, २०७८ चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५ लाख रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा ३२ अर्ब ६८...

सरुवा–बढुवाका रिट सर्वोच्चमा दर्ता नगर्न सुझाव
  • खबरदाता

चैत २१, २०७८   न्याय सम्पादन प्रक्रियालाई छिटो, छरितो र प्रभावकारी बनाउन आवश्यक सुधारको मस्यौदा पेस गर्न गठित समितिले मौजुदा २३ ऐन संशोधनको प्रस्ताव गरेको छ ।कानुन मन्त्रालयका सहसचिव सुशील कोइरालाको संयोजकत्वमा गठित उपसमितिले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री...

सर्वोच्च अदालतमा कानुन संशोधनको प्रस्ताव
  • खबरदाता

चैत २१, २०७८ सर्वोच्च अदालतमा बढ्दै गएको मुद्दाको चाप कम गर्न कानुन संशोधनको प्रस्ताव अघि सारिएको छ। सर्वोच्च अदालतमा कार्यबोझ बढ्दै जाँदा न्यायमा ढिलाइ भएको भन्दै विद्यमान कानुन संशोधन गर्न सुझावसहितको प्रतिवेदन पेस भएको छ। मुद्दाको चापले गर्दा पीडितले समयमा...

मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो
  • खबरदाता

चैत २१, २०७८ ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को...

भरतपुर महानगरको मेयरबारे चितवन काङ्ग्रेस चुपचाप, केन्द्रको निर्णय पर्खदै !
  • केपी शर्मा

  चैत २०,२०७८ चितवन - नेपाली काङ्ग्रेस चितवनले भरतपुर महानगरको मेयर बारे निर्णय गर्न सकेको छैन । जिल्लामा बारम्बार यस बिषयमा छलफल भएपनि जिल्ला नेतृत्व भने केन्द्रको निर्णय पर्खेर बसेको छ। आइतबार बसेको जिल्लाको बैठकमा गठबन्धन गरे पनि मेयर काङ्ग्रेसले...

ग्यास पड्केर सिन्धुपाल्चोकमा तीन बालबालिकाको मृत्यु
  • खबरदाता

चैत २०,२०७८ ग्यास पड्केर सिन्धुपाल्चोकमा तीन बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा खाना पकाउने क्रममा ग्यास बिस्फोट हुँदा ३ जनाको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। आइतबार बेलुकी ७ बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक भएर मिन बहादुर...

निर्वाचनमा गठबन्धन गर्ने बाग्लुङका पाँच दलको निर्णय
  • खबरदाता

चैत २०,२०७८ स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बागलुङका पाँच दलले निर्णय गरेका छन् । केन्द्रमा रहेको पाँच दलीय गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी...

प्रधानमन्त्री देउवाद्वारा बनारसमा वृद्धाश्रमको शिलान्यास
  • रासस

चैत २०,२०७८   वाराणसी– भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन्। सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि उपस्थिति थियो। नेपाल सरकारले वृद्धाश्रमका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८