• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
हात्तीको आक्रमणबाट ईलाममा एकको मृत्यु
  • खबरदाता

चैत २६,२०७८   झापा - इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्किएका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो...

रामनवमीका अवसरमा भोली देशभर सार्वजनिक बिदा
  • खबरदाता

चैत २६,२०७८ चितवन - सरकारले आइतबार (भोली )रामनवमी पर्बको अवसमा सार्बजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज एक बिज्ञप्ति जारी गर्दै चैत २४ गते बसेको मन्त्रीपरिषदको बैठकले आइतबारका लागि सबै सरकारी कार्यालय तथा निकायलाइ बिदा दिने निर्णय गरेको...

चितवनमा बाघले बेपत्ता बनाएका पुरुषको शब भेटियो
  • खबरदाता

चैत २६,२०७८ चितवन - चितवनमा घाँस काट्न जाँदा बाघले बेपत्ता बनाएका पुरुषको शब भेटिएको छ। खैरहनी नगरपालिका(१२ स्थित जनकपुर घर भएका ६५ वर्षीय रामप्रसाद धमलाको शब जितपुरघाटमा बिहान ११स्३० बजे भेटिएको प्रहरीले जनाएको छ। अहिले शबलाइ पोष्टमार्टमको लागि भरतपुर सरकारी...

चितवनका कुखुरा,चल्ला र अण्डा तनहुँमा रोक
  • खबरदाता

चैत २६,२०७८ तनहुँ - चितवनबाट आयात गरिने कुखुरा , चल्ला र अण्डा तनहुँ जिल्ला प्रवेशमा रोक लगाइएको छ। जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको हो । बर्डफ्लु रोग नियन्त्रणका लागि सनिवार...

दुई म्याजिक भ्यान एकआपसमा ठक्कर खाँदा बिक्रमबाबा मेला भर्न गएका ७ घाइते
  • खबरदाता

  चैत २६,२०७८ चितवन - दुईवटा म्याजिक भ्यान एक आपसमा ठक्कर खाँदा चालक सहित ७ घाइते घाइते भएका छन। सनिवार बिहान ८ बजेको समयमा भरतपुर १४ को लाफा चोक भन्ने स्थानमा पटिहानीबाट गितानगर आउँदै गरेको ना. १ ज ६१८८ र...

चितवनमा घाँस काट्न गएका व्यक्तिलाई बाघले बेपत्ता बनायो
  • खबरदाता

  चैत २६,२०७८ चितवन - चितवनको कुमरोजमा एक पुरूषलाई बाघले आक्रमण गरी बपत्ता बनाएको छ । खैरहनी नगरपालिका(१२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा बिहान ९ बजेतिर घाँस काट्न गएका सोही ठाउँको जनकपुरमा घर भएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण...

साइकल र स्वास्थ्य पर्यायवाची शब्द जस्तै भइसके : प्रचण्ड
  • खबरदाता

चैत २६,२०७८   चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साइकल र स्वास्थ्य पर्यायवाची शब्द जस्तै भइसकेको बताएका छन। सनिवार भरतपुरको नारायणगढमा प्रज्ञा स्मृति साइक्लिङ म्याराथन २०२२ प्रतियोगिताको उद्घाटन गर्दै प्रचण्डले पर्यावरण र स्वास्थ्यको दृष्टिकोणले साइक्लिङको फाइदाबारे प्रकाश...

टाइफाइडविरुद्धको खोप सुरक्षित छ, ढुक्क भएर बालबालिकालाई लगाउनुहोला : मन्त्री खतिवडा
  • खबरदाता

चैत २६, २०७८ स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाल टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । मनहरी गाउँपालिका-५ मा रहेको भोजसिद्ध माविमा शुक्रबार आयोजित कार्यक्रममा खोप अभियान उद्घाटन गर्दै मन्त्री खतिवडाले टाइफाइडविरुद्धको खोप अभियानले धेरै नेपालीलाई...

महिलाहरूलाई चुनाव लड्न आर्थिक तगारो
  • खबरदाता

  चैत २६, २०७८ स्थानीय तहको चुनाव नजिकिँदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकाङ्क्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ । पालिकामा उपप्रमुख पदको जिम्मेवारी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८