• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कैलालीमा चुनावी तालमेलका लागि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा अस्वीकार
  • खबरदाता

बैशाख १०,२०७९ स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीमा गठबन्धन दलबीच भएको चुनावी तालमेलको प्रयास टुंगोमा पुग्न सकेको छैन । चुनावी तालमेलका लागि गठबन्धन दलबीच निरन्तर बैठक चले पनि सहमति हुन नसकेको हो । शनिबार कैलालीमा तालमेलका लागि नेपाली कांग्रेसले आफ्नो प्रस्ताव राखे...

हेटौंडाको मेयरमा गठबन्धनबाट नेकपा एसकी मीना लामा उम्मेदवार
  • खबरदाता

  बैशाख १०,२०७९ हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट मीनाकुमारी लामा उम्मेदवार बनाउने भएको छ। गठबन्धनले हेटौंडा उपमहानगरपालिका नेकपा (एकीकृत समाजवादी)लाइ दिने निर्णय गरेसंगै पार्टीले लामालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो। लामा २०७४ को स्थानिय निर्वाचनमा नेकपा ९एमाले०को तर्फबाट उपमेयरमा...

भरतपुरका अधिकारी : मेयरको दाबी,उपमेयरको भाग
  • खबरदाता

  बैशाख १०,२०७९ नेपाली कांग्रेसले भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारीलाइ उमेदवार बनाउने निर्णय गरेको छ। नेपाली काङ्ग्रेस भरतपुर महानगरको सभापति समेत रहेका अधिकारीलाइ केन्द्रको निर्णय अनुसार भरतपुरको उपमेयरमा उठाउने निर्णय भएको बताइएको छ। अधिकारीले काङ्ग्रेस पार्टीको आन्तरिक मनोनयनमा आफुलाइ भरतपुरको...

केन्द्रिय नेता नआएपछि चितवन काङ्ग्रेसको असन्तुष्ट समुहले मेयर घोषणा गर्न सकेनन्
  • खबरदाता

वैशाख, १० २०७८ । भरतपुरको मेयर नपाएपछि असन्तुष्ट बनेको काँग्रेसको एक समूहले शनिबार मेयरमा उम्मेद्बारी घोषणा गर्ने भनिएपनि अनन्त घोषणा कार्यक्रम स्थगित गरेका छन् । शनिवार पार्टी कार्यालय कमलनगर नारायणगढमा बसेको काँग्रेस असन्तुष्ट समुहको भेलाले आइतबार दिउँसो सम्ममा उमेदवार घोषणा...

निर्वाचन एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन
  • रासस

बैशाख १०,२०७९   काठमाडौँ - नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन,...

भरतपुरमा बिहान ८ देखि १० बजेसम्म विद्युत अबरुद्ध हुने
  • खबरदाता

  बैशाख १०,२०७९ चितवन - चितवनको भरतपुरमा कम्तिमा २ घन्टा विद्युत आपूर्ति अबरुद्ध हुने भएको छ। विद्युत प्राधिकरण भरतपुरले जनाए अनुसार हेटौंडा बाट भरतपुर सबस्टेसन को १३२ केभि बसबार मर्मत गर्नका लागि सनिवार बिहान ८ बजे देखि १० बजे सम्म...

नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने
  • खबरदाता

बैशाख १०, २०७९ ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जनाएका छन् । भारतको मधुवनी जिल्लास्थित...

जुम्लामा आगलागीबाट चार बालबालिकाको मृत्यु
  • खबरदाता

बैशाख १०, २०७९ जुम्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्की वाडामा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु...

सल्यानमा ५ जनप्रतिनिधिले दिए राजीनामा
  • खबरदाता

बैशाख १०, २०७९ सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका मेयर सहित ५ जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिनु पर्ने व्यवस्था गरेसँगै मेयर सहित ५ जनाले शुक्रबार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८