• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सशस्त्र प्रहरीका २० दिने आईजीपी दुई वर्ष थप्ने खेलमा
  • खबरदाता

बैशाख १०, २०७९ सरकारले स्थानीय तह निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा ‘व्यक्ति’लाई लक्षित गर्दै सशस्त्र प्रहरी नियमावली संशोधन गरी ३० वर्षे सेवा अवधिको प्रावधान हटाई ३२ वर्ष बनाउन गृहकार्य थालेको छ सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि...

बन्दसूचीबाट नाम हटाउन समयसीमा आजसम्म
  • खबरदाता

  बैशाख १०, २०७९ निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ नाम भई स्थानीय तहमा उम्मेदवार हुन चाहने व्यक्तिको नाम बन्दसूचीबाट हटाउन तीन दिनको समयसीमा तोकेको छ । आयोगले वैशाख १० गतेभित्र उक्त सूचीबाट नाम फिर्ता लिन...

उम्मेदवारी दिन धमाधम राजीनामा, उपसचिवदेखि शिक्षकसम्म
  • खबरदाता

बैशाख १०, २०७९ स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले पुनः...

मिटरब्याजी खोज्दै सप्तरीबाट धरान
  • खबरदाता

  बैशाख १०, २०७९ सप्तरीको खडक नगरपालिका-६ का छेदीलाल पासवानलाई व्यापार गर्न पैसा चाहियो। बैंकिङ प्रक्रिया झन्झटिलो हुने भएपछि उनी खडक(७ का रामदेव साहु तेलीकहाँ पुगे। पासवानले तेलीबाट दोस्रोपटक पनि ऋण पाए। त्यसबापत पासवानले आफ्नो १६ कट्ठा १ धुर जग्गा...

गठबन्धनको निर्णयबाट असन्तुष्ट बनेको काङ्ग्रेसले भोलि भरतपुरको मेयरमा उम्मेदवार घोषणा गर्ने !
  • खबरदाता

बैशाख ९,२०७९   भरतपुरको मेयर आफुहरुले नपाएपछी चितवन काँग्रेसका असन्तुष्ट समुहले स्वतन्त्र उम्मेदवार उठाउने भएका छन् । लामो समयदेखी भरतपुरको प्रमुखमा दाबी गर्दै आएका नेताहरु गठबन्धन दलले माओवादीलाई मेयर दिने निर्णय गरेपछि असन्तुष्टि जनाउदै यस्तो निर्णय गर्न पुगेका हुन। असन्तुष्ट...

न्यादी जलविद्युत आयोजनाबाट विद्युत परीक्षण उत्पादन सुरु
  • खबरदाता

बैशाख ९,२०७९   लमजुङको न्यादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले विद्युतको परीक्षण उत्पादन सुरु गरेको छ । चिनियाँ लगानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी विद्युतगृह सञ्चालन गरिरहेको सिनो हाइड्रो सगरमाथा कम्पनीले असहयोग गरेका कारण आयोजनाको उत्पादन...

गत निर्वाचनमा गरेको घोषणा मध्ये ३ वटा गर्न नसकेकोमा मेयर प्रजापति दुखि
  • खबरदाता

बैशाख ९,२०७९   भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनको बेला जनतालाई दिएको घोषणापत्रअनुसार ख्वप विश्वविद्यालय सञ्चालनमा ल्याउन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् । आफूहरुको पाँंचवर्षे कार्यकालमा भएका उपलव्धीहरुबारे जानकारी दिन शुक्रबार नगरबासीहरुलाई नगरपालिका भबनमा कार्यक्रम गरी सम्वोधन गर्दै उनले...

भरतपुरको मेयरबाट रेनु दाहालको राजिनामा
  • खबरदाता

  बैशाख ९,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मेयरबाट रेनु दाहालले राजिनामा दिएकी छन। आउँदो स्थानीय निर्वाचनमा गठबन्धनले भरतपुरबाट मेयरमा उठाउने निश्चित भएपछि उनले शुक्रबार पदबाट राजिनामा दिएकी हुन। महानगर उपप्रमुख पार्वती शाहलाई राजीनामा पेस गरेकी हुन् । उनको राजीनामा स्वीकृत...

कांग्रेस र कम्युनिस्ट दुवै हतियार उठाएर आएका हुन् : केपी ओली
  • खबरदाता

बैशाख ९,२०७९   एमाले अध्यक्ष केपी ओलीले कांग्रेस र एमालेले पनि हतियार उठाएर राजनीतिमा आएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले राणा शासन अन्त्यका लागि कांग्रेस पनि हतियार उठाएको र एमाले पनि हतियार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८