बैशाख १०,२०७९ बाजुराको बडीमालिका नगरपालिकामा वनमा काफल खान चढेको रूख ढल्दा सातजना बालक घाइते भएका छन् । बडीमालिका नगरपालिका–८ मा रूख चढेर काफल खाइरहेका बेला एकाएक काफलको रूख ढलेर सात बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।...
बैशाख १०,२०७९ रत्ननगर । स्वास्थ्य विज्ञान शिक्षालय संघ ९एसिया० को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन् । चितवनको सौराहामा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौं सदस्यीय केन्द्रिय कार्यसमिति सर्बसम्मत चयन गरेको हो । श्रीमेडिकल कलेज एण्ड टेक्निकल कलेज...
बैशाख १०,२०७९ चितवन । चितवनको नारायणगढमा जम्प एण्ड स्केट पार्क खुल्ने भएको छ । नारायणगढस्थित नगरवन क्षेत्रमा बालबालिकादेखि सबै उमेरसमूहका खेलप्रेमीलाई लक्षित गर्दै पार्क संचालन गर्न लागिएको हो । पार्ककको शनिबार एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । जम्प एण्ड...
बैशाख १०,२०७९ मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा पुनः टीकाराम लामा निर्वाचित भएका छन् । शनिबार हेटौंडामा भएको संघको सातौं अधिवेशनबाट मनिष श्रेष्ठलाई १० मतले पराजित गर्दै लामा पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । लामाले १९ मत प्राप्त...
बैशाख १०,२०७९ आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कैलाली कञ्चनपुरमा ४८ घण्टा नेपाल भारत सीमा नाका बन्द गर्ने सहमति भएको छ । नेपाल भारत सीमा सुरक्षा बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुरक्षा लाई मध्यनजर गर्दै...
बैशाख १०,२०७९ कावासोती । नवलपुरको ५ दलिय गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्र वार्ताबाट निस्केको छ । गठबन्धनको मर्म नबुझेकाले काँग्रेससंगको बैठकबाट निस्केको जिल्ला संयोजक तथा वार्ता टोलीका सदस्य धनप्रसाद सापकोटाले जानकारी दिए । काँग्रेस जिल्ला सभापति महेन्द्र ध्वज जि सिले...
बैशाख १०,२०७९ नेपाल कम्युनिस्ट पार्टी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ का इन्चार्ज बाबुलाल यादवले पार्टी परित्याग गरेका छन् । नेता यादवले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका...
बैशाख १०,२०७९ कास्कीमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले पाउने पक्का भैसकेको छ । बाँकी रहेका चार गाउँपालिकाको विभाजनका लागि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । सम्भवतः साँझसम्म भागबण्डा मिलाइसक्ने बताइएको छ । पार्टीहरूले आफ्नो दाबी नछोडेकै कारण गठबन्धनमा तालमेल बिग्रिएको...
बैशाख १०,२०७९ स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीमा गठबन्धन दलबीच भएको चुनावी तालमेलको प्रयास टुंगोमा पुग्न सकेको छैन । चुनावी तालमेलका लागि गठबन्धन दलबीच निरन्तर बैठक चले पनि सहमति हुन नसकेको हो । शनिबार कैलालीमा तालमेलका लागि नेपाली कांग्रेसले आफ्नो प्रस्ताव राखे...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८