• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024

हेटौंडाको मेयरमा गठबन्धनबाट नेकपा एसकी मीना लामा उम्मेदवार

  • खबरदाता

हेटौंडाको मेयरमा गठबन्धनबाट नेकपा एसकी मीना लामा उम्मेदवार

 

बैशाख १०,२०७९

हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट मीनाकुमारी लामा उम्मेदवार बनाउने भएको छ।

गठबन्धनले हेटौंडा उपमहानगरपालिका नेकपा (एकीकृत समाजवादी)लाइ दिने निर्णय गरेसंगै पार्टीले लामालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।

लामा २०७४ को स्थानिय निर्वाचनमा नेकपा ९एमाले०को तर्फबाट उपमेयरमा निर्वाचित भएकी थिइन्। एमाले विभाजन भएपछि लामा एकीकृत समाजवादीमा गएकी थिइन।

  • प्रकाशित मिति : वैशाख १०, २०७९, शनिवार १९:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८