• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरमा बिहान ८ देखि १० बजेसम्म विद्युत अबरुद्ध हुने

  • खबरदाता

भरतपुरमा बिहान ८ देखि १० बजेसम्म विद्युत अबरुद्ध हुने

 

बैशाख १०,२०७९

चितवन – चितवनको भरतपुरमा कम्तिमा २ घन्टा विद्युत आपूर्ति अबरुद्ध हुने भएको छ।

विद्युत प्राधिकरण भरतपुरले जनाए अनुसार हेटौंडा बाट भरतपुर सबस्टेसन को १३२ केभि बसबार मर्मत गर्नका लागि सनिवार बिहान ८ बजे देखि १० बजे सम्म विद्युत आपूर्ति बन्द गर्न लागिएको हो।

भरतपुर सबस्टेशनबाट वितरण हुने ११ केभिए अन्तर्गत भरतपुरका २,३,४,५,७ र १० नम्बर वडामा विद्युत जाने छ। मर्मत कार्य गर्न समय लागेमा १० बजे पछि पनि विद्युत अबरुद्ध हुन सक्ने प्राधिकरणले जनाएको छ।

  • प्रकाशित मिति : वैशाख १०, २०७९, शनिवार ०७:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८