बैशाख ११,२०७९ चितवन -आसन्न निर्वाचनको लागि भरतपुर महानगरपालिकामा सिट बाँडफाँडमा गठबन्धन भित्र असन्तुष्टि भएपछि उमेदवारको टुंगो लाग्न सकेको छैन । गठबन्धनले भरतपुरको मेयर माओवादीलाइ दिएपछि उपमेयर काङ्ग्रेसले पाएको छ। तर वडध्यक्षमा पार्टी बिच कुरा नमिल्दा उमेदवारको टुंगो लाग्न नसकेको हो।...
बैशाख ११,२०७९ चितवन - राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले भरतपुर महानगर र माडी नगरपालिकामा मेयर र उपमेयर दुबै पदमा उम्मेदवारी दिने भएको छ । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले अन्य पालिकामा जस्तै महानगर र माडीमा पनि एकल चुनावमा जाने बताए...
बैशाख ११,२०७९ चितवन - उन्नत लोकतान्त्र पार्टीबाट भरतपुरको मेयरमा दिपेन्द्र बास्तोलाले उम्मेद्बारी मनोनयन दर्ता गराएका छन। स्थानिय निर्वाचनको लागि मनोनयन दर्ताको पहिलो दिन मुख्य निर्वाचन अधिकृतको कार्यलय भरतपुरमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन । उम्मेदवारी दर्ता गराउँदै बास्तोलाले अहिलेसम्म...
बैशाख ११,२०७९ चितवन - आसन्न स्थानिय निर्वाचनमा भरतपुर माओवादीलाई दिने निर्णय गरेपछि असन्तुष्ट बनेको काङ्ग्रेसको असन्तुष्ट समुहले पूर्वसांसद जगन्नाथ पौडेललाई मेयर उठाउने निर्णय गरेको छ । आइतवार काँग्रेसको पार्टी कार्यालय कमलनगर नारायणगढमा बसेको असन्तुष्ट समुहको भेलामा बोल्दै महाधिवेशन प्रतिनिधी समेत...
बैशाख ११,२०७९ नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका...
बैशाख ११,२०७९ नेपाली कांग्रेसले गरेको गठबन्धनको विरोध गर्दै पोखरा महानगरमा बागी उम्मेद्वारी परेको छ । पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै पोखरा १४ का क्षत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् । केन्द्रीय...
बैशाख ११,२०७९ चितवनमा सत्ता गठबन्धनका दलले सात पालिकामा भागबण्डा टुंग्याएका छन् । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसले पाउने गरी पालिकामा भागबण्डा गरिएको छ । भागबण्डा टुंगिएपनि भरतपुरबोहक अन्य पालिकामा उमेदवारको अझै टुंगो लागेको छैन । दलहरुले...
बैशाख ११,२०७९ भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का हरिप्रसाद दुलालले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताको पहिलो दिन सुरुमै दुलालले महानगरको प्रमुख पदमा मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले...
बैशाख ११,२०७९ चितवन - नेकपा एमालेको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेद्वार बनेका विजय सुवेदीले २४ पाने लामो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । आफुले महानगरमा जित्दैगर्दा पाँच वर्षे कार्यकालको लागि ल्याएको महत्वकाक्षी प्रतिबद्धता रेल सञ्चालनदेखि अपूरो रंगशाला निर्माण सम्पन्न गरिने सम्मक...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८