• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भक्तपुरका ठूला दलले उम्मेदवार टुङ्ग्याए

भक्तपुर, १२ वैशाख । ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरेका छन् । काँग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहमा उम्मेदवार टुङ्ग्याएको हो । कांग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र उपप्रमुखमा...

‘करको दायरा बढाउने, दर घटाउने’ कांग्रेसको नीति

काठमाडौँ, १२ वैशाख । नेपाली कांग्रेसले करको ‘दायरा बढाउने, दर घटाउने’ सिद्धान्तको प्रयोगलाई प्राथमिकतामा राखेको जनाएको छ । कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार जारी घोषणापत्रमा सो कुरा उल्लेख छ । ‘नेपाली कांग्रेसको सङ्कल्प’ नाम दिइएको...

उपमेयर र दुई वडा पाउने भएपछि भरतपुरमा राप्रपाले एमालेलाई सघाउने
  • खबरदाता

बैशाख १२,२०७९ चितवन - भरतपुर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले नेकपा एमालेलाइ सघाउने भएको छ। एमाले र राप्रपा बीच आइतबार राति अबेर एक अर्कालाई सघाउने सहमति भएको हो। सहमति अनुसार भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र...

सातौँ भूकम्प स्मृति दिवस मनाइँदै
  • खबरदाता

बैशाख १२, २०७९ गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा,...

ट्याक्सीमा नयाँ भाडादर लागू
  • खबरदाता

बैशाख १२, २०७९ बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सीमा नयाँ भाडादर लागू गरेको छ । हालै बसेको बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको हो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण बागमती प्रदेशभित्र सञ्चालन...

विनाशकारी भूकम्पको सात वर्ष : नमुना एकीकृत बस्ती असफल
  • खबरदाता

बैशाख १२, २०७९ विनाशकारी भूकम्प गएर गोरखादेखि पूर्वका जिल्लामा भएको विनाशको सात वर्ष पूरा भयो । यस बीचमा सरकारले पुनर्निर्माण र पुनर्लाभलगायतका विभिन्न कार्यक्रम गरेको छ । त्यसैको एउटा क्षेत्र एकीकृत बस्ती निर्माण पनि हो । २०७२ वैशाख १२ गतेको...

कांग्रेसमा उम्मेदवार छान्न सकस
  • खबरदाता

बैशाख १२, २०७९ प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका मेयर उपमेयर तय...

मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी
  • खबरदाता

बैशाख १२, २०७९ काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नका लागि तोकिएको पहिलो दिन देशभर ११ हजार ५ सय ९७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारको मनोनयन...

मनाङमा विभिन्न पदमा ७६ जनाको उम्मेदवारी दर्ता
  • रासस

बैशाख १२, २०७९ आसन्न स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङका चार वटै पालिकामा विभिन्न पदमा ७६ जनाले आज उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश नेकपा (एमाले) र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । एमालेको तर्फबाट चामे गाउँपालिकाको अध्यक्ष...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८