• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बहुमूल्य जडीबुटी सुनखरीसहित महिला पक्राउ
  • रासस

  बैशाख १७,२०७९ जिल्ला प्रहरी कार्यालय बागलुङले सुनखरी (जडीबुटी)सहित एक महिलालाई पक्राउ गरेको छ । प्यूठानको स्वर्र्गद्वारी नगरपालिका–३ की देवी केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी टोलीले २५० केजी सुनाखरीसहित बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट पक्राउ गरेको हो । शङ्कास्पदरूपमा फेलापरेकी केसीको...

हालसम्म ४९ जिल्लामा मतपत्र ढुवानी
  • खबरदाता

बैशाख १७,३०७९ स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान,...

दुई बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
  • खबरदाता

बैशाख १७,२०७९ दुई जना बालिकालाइ बलात्कार गरेको अभियोगमा प्रहरी एक युवकलाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-३ बस्ने रोल्पा लौङ्ग्री गाउँपालिका-४ घर भएका २० वर्षीय भुपेन्द्र पोखरेल रहेको रुपन्देही प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...

ढुङ्गा प्रहार गरी  छोराले गरे बुवाको हत्या
  • खबरदाता

बैशाख १७, २०७९   प्युठानमा बुवाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ८३ वर्षीय जंग बहादुर सुनारको हत्या गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  ...

बाघले आक्रमण गर्दा चितवन राष्ट्रिय निकुञ्जमा माहुतेको मृत्यु
  • खबरदाता

बैशाख १७,२०७९ चितवन - बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ। चितवन  राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते)को मृत्यु भएको हो ।  बारा जिल्लाको कोल्बी नगरपालिका–१ स्थाइ घर भएका करिब २३ वर्षको रमेश चौधरीलाई शुक्रबार साँझ...

चुम्लिङटारमा ट्याक्सी र ट्रक ठक्कर खाँदा ५ जना घाइते
  • खबरदाता

बैशाख १७,२०७९ चितवन - इच्छाकामनाको चुम्लिङटारमा ट्याक्सी र ट्रक एक आपसमा ठक्कर खाँदा ५ जना घाइते भएका छन। सनिवार बिहान करिब १० बजेको समयमा  चितवनको ईच्छाकामना गाउँपालिका -३ स्थिति चुम्लिङटारमा मुग्लिङबाट काठमाण्डौं तर्फ जादै गरेको ना ६ ख-१२१८ नम्बरको ट्रक...

भरतपुरका स्वतन्त्र उमेदवारलाई चुनाब चिन्ह वितरण, पौडेलले पाए ‘भुइँकटहर’
  • खबरदाता

बैशाख १७,२०७९ चितवन - स्थानिय तह निर्वाचनको लागि भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेद्बारी दिनेहरुलाइ चुनाब चिन्ह प्रदान गरिएको छ। शुक्रवार साँझ उमेदवारको अन्तिम नामावली प्रकाशपछि सनिवार ११ बजे चुनाब चिन्ह वितरण गरिएको हो।भरतपुरको मेयरमा काङ्ग्रेसबाट स्वतन्त्र उमेदवार दिएका पुर्ब सांसद जगन्नाथ...

धनुषामा १०९ को उम्मेदवारी फिर्ता
  • रासस

  बैशाख १७,२०७९ आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाको विभिन्न पालिकामा दिएका १०९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका वैधनाथ साह र...

चितवनका सात पालिकामा ३१९ जनाद्वारा उम्मेदवारी फिर्ता
  • खबरदाता

  बैशाख १७,२०७९ चितवन - जिल्लाका सात पालिकामा उम्मेदवारी दिएकामध्ये ३ सय १९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । भरतपुर महानगरपालिकाको प्रमुखमा २७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगर प्रमुखमा ३ र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८