• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दुई दिन बिदा दिने निर्णय सच्याउन माग
  • खबरदाता

  बैशाख १५, २०७९ सरकारले दुई दिन सार्वजनिक बिदा दिनेगरी गरेको निर्णय मुलुकको अहितमा रहेकाले सो निर्णय सच्चाउनुपर्ने माग प्रशासकले गरेका छन् । सरकारको यस्तो निर्णयले दूरदराजमा रहेका सर्वसाधारण सेवाग्राही झनै मर्कामा पर्न सक्ने विश्लेषण प्रशासकको छ ।   प्रशासनविद्ले...

त्रिविको ढिलासुस्ती : एक वर्ष बढीदेखि नतिजा कुरेको कुर्‍यै विद्यार्थी
  • खबरदाता

  बैशाख १५, २०७९ देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका कारण एक वर्षभन्दा बढी समयदेखि विद्यार्थीले परीक्षाफल कुर्न बाध्य भएका छन् । सामान्यतया तीन महिनासम्म परीक्षाफल...

चितवन काङ्ग्रेसमा टिकट वितरण गर्दा भएको आर्थिक चलखेलको छानबिन गर्न माग
  • खबरदाता

बैशाख १४,२०७९ चितवन - आसन्न स्थानिय निर्वाचनका लागि टिकट वितरण गर्दा भएको आर्थिक चलखेल भएको भन्ने बारेमा छनविन गर्न माग गरिएको छ। बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै जिल्लाका काङ्ग्रेस नेताद्वोय उत्तम जोशी र प्रा . डा. सुर्यकान्त घिमिरेले पार्टीको...

कीर्तिमानी सगरमाथा आरोहिको बालबिवाह रोकथाम अभियानले मूर्त रुप लिँदै
  • खबरदाता

  विश्व कीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालबिवाह रोकथाम अभियानलाई ललितपुर जिल्लाबाट सुरुवात गरेकी छिन् । कल्पनाले गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा ललितपुरको गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापको सामुदायिक स्कुलहरुका विद्यार्थीहरुको साथै दनुवार...

मकवानपुरमा ६ जना उम्मेदवारविरुद्ध उजुरी
  • खबरदाता

बैशाख १४,२०७९   मकवानपुरको विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका ६ जना उम्मेदवारविरुद्ध उजुरी परेको छ । हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिकाका ६ जना उम्मेदवारको विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । हेटौंडा १९ का वडा...

चितुवाको छालासहित तीन जना पक्राउ
  • खबरदाता

बैशाख १४,२०७९   चितुवाको छालासहित सुर्खेत प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१० स्थित बसपार्कमा रहेको सुनिता होटेल एण्ड लजबाट एक थान चितुवाको छालासहित बुधबार दिउँसो दुई बजेतिर तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...

दोर्दी कोरिडोरमा विद्युत् खेर जान नदिन प्राधिकरणको पहल
  • खबरदाता

बैशाख १४,२०७९   नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ । प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युतबाट उत्पादित विद्युत् खेर जान नदिन निर्माणाधीन प्रसारण लाइनको कामलाई तीव्र...

मुग्लिन- नारायणगढ सडक खण्डमा तीन सवारीसाधन एकआपसमा ठोक्किदा २६ जना घाइते
  • खबरदाता

बैशाख १४,२०७९   चितवन- नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रिपर, बस र कार एक आपसमा ठक्कर खाँदा २५ जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ भतेरी जंगलमा नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ना ७ ख २३०० नम्बरको ट्रिपर, पोखराबाट...

चितवन काङ्ग्रेसले गृहमन्त्री खाँडलाइ भन्यो : स्वोतन्त्र उमेदवारलाइ कमजोर नसोचौं
  • केपी शर्मा

बैशाख १४,२०७९ चितवन - नेपाली काङ्ग्रेस चितवनका नेता तथा कार्यकर्ताले काङ्ग्रेसबाट उठेका स्वोतन्त्र उमेदवारलाइ कमजोर नसोच्न आग्रह गरेका छन। कांग्रेस चितवनको बिबाद मिलाउन बुधबार यहाँ आएका मन्त्री खाँडसंग काङ्ग्रेस कार्यसमितिका पदाधिकारीले पार्टी कार्यालय कमलनगर नारायणगढमा भएको छलफलमा सो कुरा बताएका हुन।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८