• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरको मेयरमा बागी उम्मेद्बारी दिएका पौडेलले गृहमन्त्रीलाइ भने, ब्याक हुन सकिन्न

  • केपी शर्मा

भरतपुरको मेयरमा बागी उम्मेद्बारी दिएका पौडेलले गृहमन्त्रीलाइ भने, ब्याक हुन सकिन्न

बैशाख १५,२०७९

चितवन – भरतपुर महानगरमा काङ्ग्रेसबाट बागी उम्मेद्बारी दिएका पुर्ब सांसद जगन्नाथ पौडेलले आफ्नो उम्मेद्बारी फिर्ता लिन अस्विकार गरेका छन।

बिहीवार भरतपुर ७ स्थिति पौडेल निवासमा गृहमन्त्री बालकृष्ण खाँडसंग भएको छलफलमा काङ्ग्रेसको साख जोगाउन आफुले उम्मेद्बारी दिएकाले फिर्ता गर्न नसक्ने बताएका हुन।

पौडेल निवास जानु अघि गृहमन्त्री खाँडले पौडेलका समर्थक कृष्णलाल सापकोटा र प्रस्तावक मिना खरेलसंग भेट गरेका थिए । उनीहरुले पनि खाँड संगको छलफलमा उम्मेद्बारी फिर्ता लिँदा काङ्ग्रेसलाइ गम्भीर क्षतिहुने बताएका थिए।

  • प्रकाशित मिति : वैशाख १५, २०७९, बिहीवार १३:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८