बैशाख १५,२०७९ चितवन - गृहमन्त्री बालकृष्ण खाँडले भरतपुरमा काङ्ग्रेसबाट स्वोतन्त्र उम्मेदरका समर्थक र प्रस्तावकसंग भेट गरेका छन। भरतपुरमा स्वोतन्त्र उम्मेद्बारी दिएका पुर्ब सांसद जगन्नाथ पौडेलका प्रस्तावक मिना खरेल र समर्थक कृष्णलाल सापकोटालाइ गृहमन्त्रीले भेट गरेका हुन। भरतपुर ३ स्थिति बेलचोकमा...
बैशाख १५, २०७९ म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको...
बैशाख १५,२०७९ चितवन - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ । बैशाख ११ र १२ गते दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने...
बैशाख १५,२०७९ चितवन - बिहीवार मध्य रातमादेखि नारायणगढको कमलनगरमा लागेको बिहान ७ बजे नियन्त्रणमा आएको छ। भरतपुर ३ स्थिति कमलनगरमा रहेको तुलसीराम सापकोटाको घरमा बिहिवार राति करिब २ बजेको समयमा आगलागी भएको चितवन प्रहरीले जनाएको छ। आगलागीबाट सापकोटाको चार तल्ले...
बैशाख १५, २०७९ विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएकाको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगका अनुसार करिब १५ जना त्यस्ता व्यक्तिको उम्मेदवारी खारेज भएको हो। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ...
बैशाख १५, २०७९ गर्मीयाम शरू भएसँगै राजधानीमा आगलागीका घटना बढ्न थालेका छन्। यो महिनामा मात्र ६ स्थानमा आगलागी भएको छ। अधिकांश घटना चुरोटको ठुटोका कारण भएको छ। वैशाख १ देखि अहिलेसम्म ६ स्थानमा आगलागी भएको जानकारी दिँदै दमकल कार्यालय...
बैशाख १५, २०७९ कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक...
बैशाख १५, २०७९ इन्धनको खपत घटाउन सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै सेवा प्रवाह र उत्पादकत्वमा थप प्रभाव पार्ने अर्थविद्हरूले बताएका छन् । संकटको बेलमा बढी काम गरेर आम्दानी बढाउने कि बढी विदा दिएर खर्च जोगाउने भन्ने...
बैशाख १५, २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच राजनीतिक दलकै नेता तथा कार्यकर्ताले एकअर्काविरुद्ध उम्मेदवारी दिएसँगै शीर्ष नेताहरू उनीहरूलाई फकाउन सक्रिय भएका छन्। गठबन्धनबाट परेको उम्मेदवारीमात्र होइन, आफ्नै पार्टीबाट बागीका रूपमा दिइएको उम्मेदवारीप्रति देशभरि तीव्र...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८