• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भरतपुरमा १२८ जनाले गरे उम्मेद्बारी फिर्ता
  • खबरदाता

  बैशाख १७,२०७९ चितवन - बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा उम्मेद्बारी दिएका मध्ये १२८ जनाले आफ्नो उम्मेद्बारी फिर्ता लिएका छन। प्रमुख निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाए अनुसा महानगर प्रमुखबाट ३ जनाले उम्मेद्बारी फिर्ता गरेका छन। उपप्रमुख पदमा दिएको उम्मेद्बारी...

धरहरा अझै निर्माण सम्पन्न भएन, म्याद थप्ने तयारी
  • खबरदाता

बैशाख १७, २०७९ काठमाडौं । भूकम्पबाट भत्किएको ऐतिहासिक सम्पदा धरहराको उद्घाटन गरेको एक वर्ष बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ११ वैशाख २०७८ मा नै धरहराको उद्घाटन गरेको थियो । विस्तारित धरहराअन्तर्गत...

पुनःनिर्माणको पर्खाइमा पुरानो संघीय संसद भवन
  • खबरदाता

  बैशाख १७, २०७९ सिंहदरबारभित्रको पुरानो संघीय संसद् भवन जुन अहिले भग्नावशेषका रुपमा रहेको छ । जहाँ २४० बर्षदेखिएको शाही शासनको अन्त्य भएर देशमा गणतन्त्रको घोषणा भएको थियो अनी त्यहीँ भवनबाटै नेपालमा लोकतन्त्रको उदय भएको थियो ।   २०७२ सालको...

सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशमा
  • खबरदाता

  बैशाख १७, २०७९ सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशिलताका आधारमा फिल्डमा खटाएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।   सात प्रदेश...

स्वतन्त्र उम्मेदवारले चिह्न अपुग, फेरि मतपत्र छाप्नुपर्ने
  • खबरदाता

    बैशाख १७, २०७९ विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ । केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि छापिएको मतपत्रअनुसार उम्मेदवारलाई चुनाव चिह्न दिन नपुग्ने देखिएको छ।...

पौडेलले उम्मेद्बारी फिर्ता नलिने भएपछि फर्किए खाँड र श्रेष्ठ
  • केपी शर्मा

बैशाख १६,२०७९ चितवन - गृहमन्त्री बालकृष्ण खाँड तीन दिनको बसाइपछि भरतपुरबाट आज काठमाडौं फर्किएका छन।उनीसंगै अघिल्लो हप्ता चितवन आएका राज्यमन्त्री उमेश श्रेष्ठ पनि फर्किएका हुन। काङ्ग्रेसबाट स्वोतन्त्र उम्मेद्बारी दिएका पुर्ब सांसद जगन्नाथ पौडेलले आफ्नो उम्मेद्बारीबाट ब्याक हुन नसक्ने बताएपछि खाँड...

भरतपुरमा काङ्ग्रेसका स्वोतन्त्र उमेदवार पौडेललाई उम्मेद्बारी फिर्ता नलिन कार्यकर्ताको दबाब
  • खबरदाता

बैशाख १६,२०७९ चितवन - बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयरमा स्वोतन्त्र उम्मेद्बारी दिएका जगन्नाथ पौडेललाई उम्मेद्बारी फिर्ता नगर्न कर्याकर्ताले दबाब दिन थालेका छन। भरतपुरमा मेयर नपाएर असन्तुष्ट बनेका काङ्ग्रेसका कार्यकर्ताहरु शुक्रबार बिहानै देखि पौडेल निवास पिपलचोकमा...

बागी उम्मेद्बारी फिर्ता नभए कारबाही!भरतपुरका पौडेलले के गर्लान?
  • खबरदाता

बैशाख १६,२०७९ चितवन - स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका उमेदवारले आफ्नो उम्मेद्बारी फिर्ता लिने आज अन्तिम दिन हो। अफ्नो नाम फिर्ता लिन चाहाने जो कोहिले पनि आज साझ ५ बजे सम्ममा उम्मेद्बारी फिर्ताको निबेद्न गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ।त्यस...

देउवा र प्रचण्डको सातो लिने भरतपुरको त्यो ‘पिपलचोक’
  • केपी शर्मा

बैशाख १६ ,२०७९   चितवन - पाँच बर्ष पछि पुनः चर्चामा आएको छ भरतपुर। स्थानिय निर्वाचन आउन १४ दिन मात्र बाँकी रहँदा सबै राजनैतिक दलहरुको ध्यान भने भरतपुर महानगरपालिका ७ स्थिति पिपलचोकले तानेको छ । कारण हुन नेपाली काङ्ग्रेसका पुर्व...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८