साउन २०, २०७९ पछिल्लो चौबिस घण्टामा देशभर ९१२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ६ हजार ४९१ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको...
साउन २०, २०७९ चितवनः जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगर बस्ने ५१ बर्षिया मायाँ बिक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका...
साउन २०,२०७९ चितवन - पहिरो खसेपछि अबरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड बिहान ८ बजेबाट सुचारु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं. २९ को केराबारी (मौरी खिला पुल नजिक )भन्ने स्थानमा खसेको पहिरो हटाएपछि सवारी संचालनमा आएका...
साउन २०, २०७९ नेपालमा युरेनियम रहेको सूचनासँगै नेपाल प्रहरीको विशेष ब्युरोले खोजीमा सक्रियता देखाएको छ। भारतीय सुरक्षाकर्मीको एउटा टोली नेपालमै आएर युरेनियमको खोजी गर्न थालेपछि नेपाल प्रहरीको विशेष ब्युरोले पनि सक्रियता देखाएको हो। असार अन्तिम साता भारतीय प्रहरीको सेन्ट्रल...
साउन २०, २०७९ देशका केही स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम...
साउन २०,२०७९ मधेस प्रदेशको बेटी पढाउ बटी बचाउ कार्यक्रमअन्तर्गत खरिद गरिएका साइकलमा १० करोड ३३ लाख भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले कर्मचारी र आपूर्तिकर्ता गरी ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यो कार्यक्रम मुख्यमन्त्री लालबाबु राउतको प्रत्यक्ष चासो...
साउन २०,२०७९ चितवन - पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं। २९ को केराबारी ९मौरी खिला पुल नजिक ०भन्ने स्थानमा पुनः पहिरो झरेपछि सवारी आवागमन दुवैतर्फ बन्द भएको छ।...
साउन १९,२०७९ आज देशभर ७६० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, पाँच हजार ९२६ स्वाब परीक्षण गर्दा ७६० जनामा कोरोना पुष्टि भएको हो। आज दुई हजार ५८९ जनाको पीसीआर...
साउन १९,२०७९ चितवन - पहिरो खसेपछि नारायणगढ(मुग्लिन सडक खण्ड पुनः अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं। २९ को केराघारी भन्ने स्थानमा पुनः पहिरो झरेपछि सवारी आवागमन दुवैतर्फ बन्द भएको छ। बिहीबार दिउँसो करिब साढे...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८