• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
इन्जिनमा समस्या देखिएपछि नेपालगन्ज फर्कियो  श्री एयरलाइन्सको जहाज
  • खबरदाता

साउन १९, २०७९ नेपालगन्जबाट काठमाडौंका लागि उडेको केहीबेरमै इन्जिनमा समस्या देखिएपछि श्री एयरलाइन्सको जहाज फेरि नेपालगन्ज फर्किएको छ। श्री एयरलाइन्सको नेपालगन्ज कार्यालयका अनुसार ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच...

करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु
  • खबरदाता

साउन १९, २०७९ सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन्...

बैंकहरूलाई तत्काल ब्याजदर बढाउन दबाब
  • खबरदाता

साउन १९, २०७९   संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाउनुपर्ने बाध्यता परेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्ने क्रममा बुधबार एकीकृत निर्देशन संशोधन गर्दै जारी गरेको नयाँ व्यवस्थाअनुसार...

मनसुनजन्य विपद्का कारण जेठ यता ९७ जनाको मृत्यु
  • खबरदाता

साउन १९, २०७९   मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ । यस वर्ष १८ जेठबाट नेपालमा मनसुन हो । सो मितियता १८ साउनसम्मको दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का ७ सय १० घटनामा परी ९७ जनाको ज्यान...

जनार्दन पुनःमन्त्रालय फर्केपछि कहाँ भागे अर्थसचिब मरासिनि ?
  • खबरदाता

अर्थमन्त्री जनार्दन शर्माको पुनर्नियुक्तिपछि अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी काममा फर्किएका छैनन् साउन १९, २०७९ अर्थमन्त्री जनार्दन शर्माको पुनर्नियुक्तिपछि अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी काममा फर्किएका छैनन् । अघिल्लो दिनसम्म मन्त्रालयमा नियमित काम गरिरहेका सचिव मरासिनी शर्मा पुनस्नियुक्ति भएर आउँदा...

महँगीको मारमा पिल्सिएका जनताले निगमको घाटा कहिलेसम्म व्यहोर्ने ?
  • खबरदाता

साउन १९, २०७९   देशमा यतिखेर सबै वस्तुको भाउ ह्वात्तै बढेको छ । दैनिक भाउ बढीरहँदा पनि सरकारले खासै चासो दिएको देखिदैन । बजार मूल्य सरकारको नियन्त्रण भन्दा पनि बाहिर गईसक्यो ।व्यापारीहरु रुस र युक्रेनबीचको द्वन्दले पर्याप्त मात्रामा सामान नआउँदा...

गुप्तचर परिचालनमा कांग्रेसको अडान के हो ?
  • खबरदाता

कांग्रेसकै नेतृत्वमा सरकार बनेको एक वर्ष हुँदासम्म ओली सरकारको निर्णय उल्टाउनु त परै जाओस्, कांग्रेसले आधिकारिक रुपमा आफ्नो धारणा यो हो भन्न सकेको छैन साउन १९, २०७९ काठमाडौँ । २०७४ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई गृह...

लागुऔषध सहित नारायणगढको लिलाचोकबाट दुई जना पक्राउ
  • खबरदाता

साउन १८,२०७९   चितवन - लागुऔषध कारोबारको आसंकामा प्रहरीले नारायणगढको लिला चोकबाट दुई जनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगर पालिका वडा नम्बर १ बस्ने बर्ष २५ को बिष्णु केसि र वडा नम्बर २ बस्ने बर्ष २७ को आशिस...

गेस्टहाउसको तेस्रो तलाबाट खस्दा नारायणगढमा एक जनाको मृत्यु
  • खबरदाता

साउन १८,२०७९   चितवन - नारायणगढको गंगोत्री मार्गमा रहेको शुभरात्री गेस्टहासको तेस्रो तलाबाट खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बिरगंज महानगर पालिका १ बस्ने बर्ष ४१ का कमलेस कुमार साह कानु रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८