• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आजको मौसम : तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन २२, २०७९   हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर...

सत्ता गठबन्धनको अर्को चुनावी तुरुप महाभियोग, एमालेलाई चेपुवामा पार्ने दाउ
  • खबरदाता

माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर कार्कीविरुद्ध महाभियोग लगाएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सर्वत्र आलोचनाका तारो बनेका थिए साउन २२, २०७९ २०७४ को चुनावमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग जनमत प्रभावित पार्ने एउटा मुख्य मुद्दा बन्न पुगेको थियो । माओवादी अध्यक्ष...

संविधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनविरूद्ध तालमेल आवश्यक : शशांक कोइराला
  • खबरदाता

साउन २१, २०७९ चितवन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको बताएका छन्। सञ्चारकर्मीसँग शनिबार चितवनमा कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत...

आज यी स्थानमा भीषण बर्षाको सम्भावना !
  • खबरदाता

साउन २१, २०७९   हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।...

गठबन्धन गरेका दलले एउटै चुनाब चिन्ह प्रयोग गर्न पाउने
  • खबरदाता

साउन २१, २०७९   निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन आह्वान गर्दा तालमेल गरेर चुनावमा जाने दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ।   उक्त व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम नै...

सिट बाँडफाँडको आधार प्राप्त मत र लोकप्रियता
  • खबरदाता

साउन २१, २०७९   सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ तथा प्रदेशसभाको ३३० सिटको बाँडफाँडको प्रस्ताव तयार गर्नेछ। स्थानीय तहको निर्वाचनलाई मुख्य आधार बनाउँदै तालमेलको खाका तयार गर्ने पक्षमा काँग्रेस देखिन्छ। त्यसअनुसार ७६ निर्वाचन क्षेत्रमा काँग्रेसले सबैभन्दा बढी मत...

सनिवार बिहानै नुवाकोट केन्द्रबिन्दु बनाएर भुकम्पको धक्का
  • खबरदाता

  साउन २१,२०७९ चितवन - सनिवार बिहान काठमाडौं लगायत आसपासका जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ। भुकम्प मापन केन्द्रका अनुसार नुवाकोटलाई केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर २६ मिनेट जादा ५.३ रेक्टर स्केलको भुकम्प गएको हो। भुकम्पका कारण के कति क्षति...

चितवनको राप्तीमा विंग्नर दुर्घटना, १० जना घाइते
  • खबरदाता

  साउन २०,२०७९ चितवन -  हेटौंडाबाट नारायणगढ आउँदै गरेको विङ्गर दुर्घटना हुँदा १० जना घाइते भएका छन। शुक्रबार अन्दाजी साढे ६ बजेको समयमा जिल्लाको राप्ती नगरपालिका ४ लक्ष्मि नारायण चोक स्थित पुर्ब पश्चिम राजमार्गमा बागमती प्र.०३-००१ ज ०१७१ न. को...

भरतपुरमा घर भत्काउने क्रममा पर्खालले च्यापिएर एक जना घाइते
  • खबरदाता

साउन २०,२०७९   चितवन - पुरानो घर भत्काउने क्रममा पर्खालले च्यापिएर एक जना घाइते भएका छन। घाइते हुनेमा रौतहट घरभइ हाल भरतपुर १२ मिलन चोक बस्ने बर्ष ३८ का राजेश चौधरी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो अन्दाजी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८