भदौ १६,२०७९ चितवन। भरतपुरको पटिहानीमा सञ्चालनको तयारीमा रहेको सोल्टी वेस्टेण्ड रिसोर्टले मापदण्डविपरीत संरचना निर्माण गरेको पाइएको छ। मध्यवर्ती क्षेत्रमा उद्योग स्थापनासम्बन्धी मापदण्डविपरीत होटलका संरचना निर्माण भएका हुन्। मापदण्डमा मध्यवर्ती क्षेत्रमा निर्माण हुने होटल दुई तलाभन्दा अग्लो बनाउन नपाइने...
भदौ १६,२०७९ चितवन - पहिरो खसेपछि अबरुद्ध भएको नारायणगढ( मुग्लिन सडक खण्ड करिब ८ घन्टापछि खुलेको छ। बिहिवार बिहान करिब ६ बजेको समयमा भरतपुर २९ को केराबारिमा लेदो सहितको पहिरो खसेपछि सडक दुइतर्फि अबरुद्ध भएको थियो। सडक डिभिजन कार्यालयको...
भदौ १६,२०७९ निरन्तर वर्षातसँगै ठाउँ–ठाउँमा खसेको पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो ३ बजेसम्म खुलाउने गरी काम भइरहेको छ । सो सडकको केराबारीको मौरीखोला र अठार किलोमा ठूलो पहिराका साथै ठाउँ–ठाउँमा साना पहिरा खसेका छन् । भरतपुर डिभिजन...
भदौ १६,२०७९ चितवन लगायत मुलुकभरका अधिकांश स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा...
भदौ १६,२०७९ चितवन - पहिरो खसेपछि नारायणगढ- मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ। प्रहरीका अनुसार बिहिवार बिहान अन्दाजी ५:५० बजेको समयमा भरतपुर २९ को केराबरिमा पहिरो गएपछि सडक दुइतर्फि अबरुद्ध भएको हो । सडक डिभिजन कार्यालयसंग समन्वय गरी पहिरो...
भदौ १५,२०७९ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाटै आफु चुनाव लड्ने बताएका छन्। कास्की क्षेत्र नम्बर १ बाट बुधबार थापाको नाम उम्मेदवारका लागि आवेदन परेपछि उनले आफू काठमाडौं क्षेत्र नम्बर ४ बाटै उठ्ने प्रष्टाएका हुन्।...
भदौ १५,२०७९ चितवन - पहिरो खसेपछि बन्द रहेको नारायणगढ( मुग्लिन सडक खण्ड सुचारु भएको छ। गए राती अन्दाजी साढे २ बजेको समयमा भरतपुर २९ को केराबरिमा पहिरो गएपछि सडक दुइतर्फि अबरुद्ध भएको थियो। लगातारको प्रयासले अहिले बिहन साढे ८...
भदौ १५, २०७९ महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग आज बयान लिँदै छ । समितिले बयानअघि राणाका विषयमा थप प्रमाण र जानकारी संकलन गरेको छ ।समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट राणालाई दोषी देखाइएका...
भदौ १५, २०७९ प्रहरी प्रधान कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी भर्ना गर्ने तयारी गरेको छ । निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने भन्दै प्रधान...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८