• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अबरुद्ध

  • खबरदाता

पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अबरुद्ध

 

भदौ १६,२०७९

चितवन – पहिरो खसेपछि नारायणगढ- मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ।

प्रहरीका अनुसार बिहिवार बिहान अन्दाजी ५:५० बजेको समयमा भरतपुर २९ को केराबरिमा पहिरो गएपछि सडक दुइतर्फि अबरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयसंग समन्वय गरी पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : भदौ १६, २०७९, बिहीवार ०६:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८