• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एक सय एघार पिन्ट रगत सङ्कलन
  • खबरदाता

भदौ १८,२०७९   ‘रक्तदान नै जीवन दान हो’ भन्ने मूल मर्मका साथ आज आयोजित रक्तदान कार्यक्रममा एक सय ११ पिन्ट रगत सङ्कलन भएको छ । रगत अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तसङ्कलन कार्यक्रम आयोजना गरेको...

डा. आरजु राणा बागलुङ क्षेत्र नं २ बाट सिफारिस
  • खबरदाता

भदौ १८,२०७९   नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को आज बसेको बैठकले डा आरजु राणा देउवासहित नेपाली...

शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय
  • खबरदाता

भदौ १८,२०७९     पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ...

उपेन्द्रको अस्थिर चुनावी यात्रा
  • खबरदाता

भदौ १८, २०७९ उपेन्द्र यादवको चुनावी यात्रा हेर्दा स्थिर देखिंदैन । उनले निर्वाचन क्षेत्र बदल्दै आएको पाइन्छ। २०६४ सालको पहिलो संविधानसभा चुनावमा मोरङ ५ र सुनसरी ५ बाट चुनाव लडेका उपेन्द्रले दुवै क्षेत्रबाट जिते । २०७० सालको दोस्रो संविधानसभा चुनावमा...

सत्ताधारी गठबन्धनलाई चोलेन्द्रको डर, प्रतिनिधि सभाको कार्यकाल बढाउने चलखेल
  • खबरदाता

भदौ १८,२०७९   निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अदालत फर्किने भय गठबन्धन सरकार प्रतिनिधि सभाकै कार्यकाल लम्ब्याउन लागिपरहेको छ । यसका लागि उसले विधेयक नै संसद सचिवालयमा पुर्‍याएको छ ।महाभियोग सिफारिस समितिमा राणा गठबन्धनका नेता र अदालतका सहकर्मी न्यायाधीशहरूको पोल खोल्न...

कस्तो रहला आज देशभरको मौसम !
  • खबरदाता

भदौ १८,२०७९   हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। जसको कारण देशभर हल्का वर्षा भइरहेको छ। शनिबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक...

गोरखा क्षेत्र नम्बर १ बाट प्रचण्डको नाम सिफारिस
  • रासस

  भदौ १७,२०७९ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ । दुई निर्वाचन क्षेत्र...

८ महिनामा ३ लाख २३ हजार पर्यटक
  • खबरदाता

भदौ १७, २०७९ सन् २०२२ को पछिल्लो ८ महिना (जनवरीदेखि अगस्टसम्म) ३ लाख २३ हजार ५ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत महिना अगस्टमा भने ४१ हजार ३ सय ४ पर्यटक नेपाल आएका छन् ।...

राणाले पोल खोल्न थालेपछि सांसदहरुको भागाभाग, २ घण्टामै बयान रोकेर बैठक ३ दिन पर सारियो
  • खबरदाता

भदौ  १७, २०७९   महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बिहीबार पनि बयान लियो । बुधबार ३ घण्टा बयान लिएको समितिले बिहीबार भने दुई घण्टामै रोक्यो । समिति सदस्यहरु आफ्नो व्यक्तिगत कारण देखाउँदै बैठकबाट भटाभट निस्किन खोजे । बिहान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८