• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मंसिर ३ गते १८ वर्ष पुगेका मतदाताले मतदान गर्न पाउने
  • खबरदाता

साउन ३०, २०७९   निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि मतदानमा सहभागी हुन पाउने उमेरको निर्धारण गरेको छ । आयोगका अनुसार गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका व्यक्तिहरूमध्ये निर्वाचन हुने अघिल्लो...

लुटेरा समुहको गोली लागेर युवक घाईते
  • खबरदाता

साउन ३०, २०७९   रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा गोली लागेर एक युवा घाईते भएका छन् । मध्यरातमा प्रहार भएको गोलीले सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका विकास गुरुङ घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ । अज्ञात समूहको प्रहार गरेको गोली गुरुङको कम्मरमाथि कोखामा...

बञ्चरेडाँडामा काठमाडौं, धादिङ र नुवाकोटका दुई सय प्रहरी परिचालन
  • खबरदाता

साउन ३०, २०७९ काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्नका लागि दुई सय प्रहरी परिचालन गरिएको छ। फोहोर खसाल्न अवरोध नहोस् भनेर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितले जानकारी दिए। उनका अनुसार सोमबार बिहान फोहोर फाल्ने क्रममा...

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्ने पर्यटक बढे
  • खबरदाता

साउन ३०, २०७९ काठमाडौँ — बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जमा सामान्यस् बाघ हेर्न उद्देश्यले...

चितवनको कसरामा बाघले तीन गोही खायो
  • खबरदाता

साउन ३०, २०७९ चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ। बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो। दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो। निकुञ्जका सूचना अधिकारी...

एसपी जोगाउन हवल्दारलाई जेल
  • खबरदाता

साउन ३०, २०७९   सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले त्यहाँका गणपति त्रिभुवन विष्टले रासनमा गरेको अनियमितताबारे सञ्चारकर्मीलाई...

४१ प्रतिशतमा पुग्यो बीमा
  • खबरदाता

साउन ३०, २०७९   पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ । एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तसम्ममा बीमाको पहुँच (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन...

आठ करोड मतपत्र छापिँदै
  • खबरदाता

साउन ३०, २०७९   ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले एक जना मतदाताले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभातर्फ सोहीअनुसार गरी चारवटा...

नागरिकता विधेयक फिर्ता : सत्तापक्ष रुष्ट, एमाले दंग,अब के हुन्छ ?
  • खबरदाता

साउन ३०, २०७९   राष्ट्रपति विद्यादेवी भण्डारीले आफूसमक्ष पेश भएको १४औँ दिनमा नागरिकता विधेयक फिर्ता गरेकी छन्।विधेयक पुनर्विचार गर्नुपर्ने भएकाले फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। उनले लिखित रुपमै संसदलाई बुँदागत रुपमा विधेयकमाथि पुनर्विचार गर्न सुझाव पठाएकी छन्। नागरिकताजस्तो संवेदनशील...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८