• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सार्वजनिक यातायातमा ब्यूँतिन थाल्यो सिन्डिकेट
  • खबरदाता

भदौ १५, २०७९ सार्वजनिक यातायातको सिन्डिकेट हटाइएको पाँच वर्ष नबित्दै पुनः ब्यूँतिन थालेको छ । त्यसको थालनी गत वर्षदेखि नै ट्रक तथा टिप्पर सङ्घको दर्ताबाट सुरु भइसकेको छ । बस व्यवसायीको पनि चाँडै पूर्ववत् समिति दर्ता हुने दाबी व्यवसायीको छ...

अझै खुलेन नारायणगढ-मुग्लिन सडक खण्ड
  • खबरदाता

  भदौ १५,२०७९ चितवन - पहिरो खसेपछि बन्द रहेको नारायणगढ( मुग्लिन सडक खण्ड अझै सुचारु हुन सकेको छैन। प्रहरीका अनुसार गए राती अन्दाजी साढे २ बजेको समयमा भरतपुर २९ को केराबरिमा पहिरो गएपछि सडक दुइतर्फि अबरुद्ध भएको थियो। अहिले बाटो...

थप दुई सय ५७ जनामा कोरोना सङ्क्रमण
  • खबरदाता

भदौ १४, २०७९   देशभर आज दुई सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार नौ सय २१ जनामा परीक्षणमध्ये सो सङ्ख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको छ...

प्राबिधिक काम सकिएमा कक्षा १२ को नतिजा बुधबार सार्बजनिक हुने
  • खबरदाता

भदौ १४, २०७९ कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज ९मंगलबार० सार्वजनिक नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकासम्म नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको थियो ।   तर, प्राविधिक काम नै नसकिएकाले नतिजा प्रकाशन गर्न नसकिने बोर्डका अध्यक्ष...

यस्तो छ तीन दिन देशभरको मौसम पूर्वानुमान
  • खबरदाता

भदौ १४, २०७९   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ । हाल मौसमको...

फेरिँदै तीज मनाउने शैली
  • रासस

भदौ १४, २०७९   पाल्पा- बजारका चोक, खुल्ला चउर, गाउँका चौतारी, बगैंचा, घरका आँगनमा नाचिने गाउने तीज हिजो आज भने होटल तथा रेष्टुरेण्टमा रौनकता बढेको छ । दैनिक समुहमा दर खान जानेको रमझम छ । तीजका गीत घन्किने गाउँका चौतारी,...

डेङ्गुका बिरामीले भरिँदै काठमाडौं उपत्यकाका अस्पताल
  • खबरदाता

भदौ १४, २०७९ उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन्। त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन्। टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई शय्या पाउनै मुस्किल छ। उक्त अस्पतालमा चार जना बिरामीलाई आईसीयूमा...

गठबन्धनको सहारा खाज्दै मधेसवादी दल
  • खबरदाता

भदौ १४, २०७९   स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिडेका तराईरमधेस केन्द्रित ६ राजनीतिक दल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने चुनाव जित्न गठबन्धनको सहारा खोजिरहेका छन् । यसपटक ती दलहरू एक्लाएक्लै भिड्न डराएका छन्।   गत...

उम्मेदवार बन्न सम्पत्ति विवरण अनिवार्य
  • खबरदाता

भदौ १४, २०७९   निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आचारसंहिता २०७९ सार्वजनिक गरेको छ । आयोगले ‘स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन’ भन्दै सार्वजनिक निर्वाचन लक्षित आचारसंहिता सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको हो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८