भदौ १६,२०७९
चितवन – पहिरो खसेपछि अबरुद्ध भएको नारायणगढ( मुग्लिन सडक खण्ड करिब ८ घन्टापछि खुलेको छ।
बिहिवार बिहान करिब ६ बजेको समयमा भरतपुर २९ को केराबारिमा लेदो सहितको पहिरो खसेपछि सडक दुइतर्फि अबरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालयको सहयोगमा पहिरो हटाएपछि दिउँसो २स्२५ बजेबाट यातायात दुई तर्फि सुचारु भएको प्रहरी जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८