• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
७५ जिल्लामा डेगु, स्वास्थ्य सङ्कटकाल घोषणा गर्नेबारे अध्ययन
  • खबरदाता

भदौ २०, २०७९   मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन्।   काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा...

पन्ध्र करोड लगानीको पानीजहाज नदी किनारमै ‘ग्राउन्डेड’
  • खबरदाता

भदौ २०, २०७९ नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन। कानुनी अन्योलबीच खोलिएको पानीजहाज कार्यालयले नयाँ ऐन र नियमावलीको प्रस्तावसम्म गरेको छ तर ती पनि बन्ने...

पर्यटक भिसामा विदेश जान सरकारको कडाइ
  • खबरदाता

भदौ २०, २०७९ पर्यटक भिसामा विदेश जान सरकारले कडाइ गरेको छ। पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश फिर्ता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ु स्वीकृत गर्दै कडाइ गरेको हो।  ...

चीनमै रोकिए पाँच सय कन्टेनर
  • खबरदाता

भदौ २०, २०७९ चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन् । चिनियाँ पक्षले पूर्व जानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका...

कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु
  • खबरदाता

भदौ १९, २०७९   कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उहाँकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।...

राप्रपा अध्यक्ष लिङ्देनले सांसदबाट राजीनामा दिने
  • खबरदाता

भदौ १९, २०७९   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिने भएका छन्। प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गरेर लिङदेनले राजीनामा दिने भएका हुन्। 'चुनाव घोषणा भइसकेको सन्दर्भमा तलब भत्ता खाएर बस्नुहुँदैन भनेर मैले राजीनामा दिन लागेको हो,' उनले...

महाभियोगकको केन्द्रमा ललितानिवास, चोलेन्द्रको बयान लिने विष्णु पौडेल
  • खबरदाता

भदौ १९, २०७९   कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँ अहिले संसदको महाभियोग सिफारिस समितिमा देखिँदै छ । सांसदहरु आफै धामी र आफै बोक्सीको भूमिकामा देखिएका छन् भने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ती सांसद र समितिको वैधतामाथि प्रश्न उठाएर समय गुजारिरहेका...

प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण
  • खबरदाता

भदौ १९, २०७९ प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् ।   सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको हो । विगतका...

मेघौली विमानस्थलको काम छिट्टै हुन्छ : प्रचण्ड
  • खबरदाता

भदौ १८,२०७९ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेघौली विमानस्थल स्तरोन्नतिको काम छिट्टै सम्पन्न हुने बताएका छन्। भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको मेघौली विमानस्थलको स्तरोन्नतिसम्बन्धी अन्तर्क्रियामा उनले ऐतिहासिक महत्व बोकेको यो विमानस्थलको काम...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८