• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगढ-मुग्लिन सडक खण्ड सुचारु

  • खबरदाता

नारायणगढ-मुग्लिन सडक खण्ड सुचारु

 

भदौ १५,२०७९

चितवन – पहिरो खसेपछि बन्द रहेको नारायणगढ( मुग्लिन सडक खण्ड सुचारु भएको छ।

गए राती अन्दाजी साढे २ बजेको समयमा भरतपुर २९ को केराबरिमा पहिरो गएपछि सडक दुइतर्फि अबरुद्ध भएको थियो।

लगातारको प्रयासले अहिले बिहन साढे ८ बजेबाट बाटो दुई तर्फि सुचारु भएको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : भदौ १५, २०७९, बुधवार ०८:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८