भदौ २१,२०७९ नारायणी नदिको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन। प्रहरीका अनुसार मंगलबार बिहान करिब ९ बजेको समयमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी बर्ष २५र३० का पुरुष ब्यक्ति पुलबाट नदीमा हामफालेका हुन। अहिले प्रहरीको बिपद उद्दार सामाग्री...
भदौ २१, २०७९ देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ। प्रदेश–१ का थोरै स्थानमा र वागमती प्रदेशका एक-दुई स्थानमा सामान्य देखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्व...
भदौ २१, २०७९ बैंकहरूको मुद्दती योजना र चाडपर्वको प्रभावले निक्षेपमा सुधार आएको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ तेस्रो साता वाणिज्य बैंकहरूको निक्षेप ११ अर्ब ३० करोड रुपैयाँले वृद्धि भएको छ । आर्थिक मन्दीका कारण निक्षेप वृद्धि नभएपछि...
भदौ २१, २०७९ निर्वाचन आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको प्रस्ट पारेको छ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउनेगरी संघीय संसद्मा विधेयक पेस गरेपछि...
भदौ २१, २०७९ शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १४ महिना हुन लाग्दासमेत प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। सम्पत्ति विवरण सार्वजनिक नगरेरै देउवा सरकारका नौ मन्त्री बिदा भएका छन्। यसैबीच देउवा सरकारका तत्कालीन दुईजना मन्त्री...
भदौ २०,२०७९ त्रिशुलि नदिमा नुहाउने गएका एक बालक बेपत्ता भएका छन। चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार, धारापानीस्थित त्रिशुली नदीमा नुहाउने क्रममा ती बालक बेपत्ता भएका छन् । सोमबार दिउँसो ३ः३० बजेको समयमा नुहाउन गएका वीरगञ्ज महानगरपालिका–२१ मनोहर घर भई हाल कुरिनटारमा...
भदौ २०,२०७९ मतदाता नामावलीबाट नाम हटेपछि निर्वाचन बुढानीलकण्ठ नगरवासीले काठमाडौं निर्वाचन कार्यालय घेराउ गरेका छन्। नेकपा (एमाले) बुढानीलकण्ठ नगर कमिटीको टिमले काठमाडौं निर्वाचन कार्यालय घेराउ गरेको हो। नेपाली कांग्रेस बुढानीलकण्ठ नगर समितिले एमाले कार्यकर्ताको नाम छानी छानी...
भदौ २०,२०७९ निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको संख्या कायम गरेको छ। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल...
भदौ २०,२०७९ काठमाडौँ महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । कामपाले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । कामपाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको थियो । आज...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८